मनाङमा हिमपातले जनजीवन कष्टकर

पुस ११ देखि परेको हिमपातले मनाङका तल्लो भेगसम्म हिँउ परेपछि चिसोका कारण यहाँका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । तस्वीरः नवीन लामिछाने/रासस

सम्बन्धित सामग्री

सेताम्मे सिमकोट, हिमपातले जनजीवन कष्टकर

हुम्ला । गत १९गते शनिवार बिहानदेखि हुम्ला जिल्लामा ब्यापक हिमपात हुदाँ जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सिमकोट यतिबेला सेताम्मे भएको छ । यस बर्षको चौथो पटक भरारी हिमपात हुँदा उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाको जनजीवन थप प्रभावित भएको छ । नम्खा गाउँपालिकामा ४ फिट हिउँ जमेको छ । त्यसैगरी सदरमुकाम सिमकोटमा ३ फिट हिउँ […] The post सेताम्मे सिमकोट, हिमपातले जनजीवन कष्टकर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागलुङको ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

काठमाडौं । बागलुङको ढोरपाटनमा हिमपात भएको छ । खडेरीका कारण हिउँदाभर हिमपात हुन नसकेको ढोरपाटन क्षेत्रमा गत शनिबार राति वर्षा भएपछि हिउँ पर्न सुरु गरेको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । हिमपातका कारण मोबाइलको नेटवर्कले समेत काम गर्न मुश्किल भइरहेको स्थानीयहरुले बताएका छन् । हिमपातपछि ढोरपाटनबाट बुर्तिबाङ सडक समेत अवरुद्ध भएको जनाइएको […]

किमाथांकामा बाक्लो हिउँ, जनजीवन असहज

विराटनगर : संखुवासभाको भोटखोला गाउँपालिकाको किमाथांकामा बाक्लो हिउँ परेको छ।लगातार परेको बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको स्थानीय दोची भोटेले बताए।उनका अनुसार बुधबारदेखि हिमपातपछि बढेको चिसोले खासगरी बालबालिका र वृद्धलाई असहज भएको छ।तस्वीर सौजन्य : नुर्पु च्यावा

बागलुङको माथिल्लो क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा भारी हिमपातका कारण निकै चिसो बढेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । जिल्लाको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोल, गाजाको दहलगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । यस पटक केही तल्लो भेगहरुमा पनि हिमपात भएको ढोरपाटन नगरपालिका–९ काधनवीर विकले जानकारी दिनुभयो । […]

हुम्लामा बिहीबार दिउँसो २ बजेदेखि लगातार हिमपात, जनजीवन कष्टकर

हुम्ला – हुम्लामा बिहीबार दिउँसो २ बजेदेखि शुक्रबार बिहानसम्म लगातार हिमपात भइरहेको छ। लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ। लगातारको हिमपातले जमिन सतहमा २ फिटभन्दा बढी हिउँ जमेको छ। बाक्लो हिउँले घरका छाना बोझिलो भएपछि सर्वसाधारणलाई हिउँ पन्छाउन सकस भएको छ। तापक्रम निरन्तर ओरालो लाग्दा चिसो अत्यधिक बढेको छ। जसले गर्दा सर्वसाधारणको दैनिकी प्रभावित भएको […]

हिमपातले जनजीवन कष्टकर : हुम्लामा खाद्यान्न ढुवानी हुन सकेन

हुम्ला - हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ । सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराकाे भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।...

इलाममा लगातारको हिमपातले जनजीवन कष्टकर

लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्षभन्दा यसपटक धेरै पटक हिउँ परेको छ ।  इलामका उच्च पहाडी क्षेत्रमा यसवर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ । मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यसपटक विगतभन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ ।यसपटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउ

जुम्लामा हिमपात : जनजीवन कष्टकर, कृषक उत्साहित

कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भुभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ । लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ । जेष्ठनागरिक, दीर्घरोगी,...

वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौं, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको […]

मनाङमा हिमपातले जनजीवन कष्टकर

हिमाली जिल्ला मनाङमा हिमपातले जनजीवन कष्टकर बनेको छ । स्थानीयका अनुसार सिमसिम पानीसँगै परेको हिउँले चिसो अत्यधिक बढाएको छ । माथिल्लो मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले छिनछिनको हिमपातका कारण चिसो बढेको बताए । उनका अनुसार स्थानीय साथै चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटक हिमपातका कारण प्रभावित भएका छन् ।