ओलीको हिन्दू रूझान, दक्षिणपन्थी यात्रा ?

१९ माघ, काठमाडौं । पशुपतिनाथको शिव लिङ्गमा एक अर्ब मूल्य बराबरको सुनको जलहरी लगाउने निर्णय विवादित बनेको छ । तर, यो विवाद नयाँचाहिँ होइन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै पालामा तयार यो प्रस्ताव विवादकै कारण …