काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गी सार्ने लामखुट्टेको […]
काठमाडौँ । ऊर्जा मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्रमार्फत अहिलेको यथार्थ बाहिर ल्याइएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्वेतपत्र जारी भइसकेको भन्दै पार्टीका सांसदहरूले पनि लागेको कुरा बोलेको बताएका हुन् । सरकारले संसदीय समिति बनाएर छानबिन गरे अझै राम्रो हुने उनको तर्क छ । उनले भने, […]
जनकपुरधाम – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताएका
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा न्यायपूर्ण समाज निर्माणका लागि न्याय र कानुन जगतको महत्वपूर्ण दायित्व गहन रहेको बताएका छन् ।