सरकारले सेयर बजारका दीर्घकालीन लगानीकर्ताले तिर्नुपर्ने पुँजीगत लाभकर घटाउने निर्णय गरेको छ। भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले ३६५ दिनभन्दा बढी अवधि धितोपत्र स्वामित्वमा राख्ने बासिन्दा प्राकृतिक व्यक्तिको लाभमा ३.५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय गरेको हो। यसअघि अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनामार्फत पुँजीगत लाभकर घटाउने योजना अघि सारेको थियो। मन्त्रिपरिषद्को […]
रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार तीनवटा सग्ला शव र एउटा मानव अङ्ग भेटिएको छ। नेपाली सेनाको नेतृत्वमा परिचालित सशस्त्र प्रहरी बल, नेपाल विद्युत् प्राधिकरणका जनशक्ति र भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट ती शव तथा मानव अङ्ग भेटिएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी […]
काठमाडौँ। सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका हुन् । यस्ता छन् निर्णयहरुः १. सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने । २. नेपाल धितोपत्र […]
RajdhaniDaily.com | बारा । बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जिल्लाको शान्ति सुरक्षा, सुशासन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता -
RajdhaniDaily.com | काठमाडौं । मधेश प्रदेशको शिक्षा क्षेत्र लामो समयदेखि भोग्दै आएको शिक्षक अभाव, कमजोर भौतिक पूर्वाधार, आर्थिक अनियमितता, निःशुल्क शिक्षाको कार्यान्वयन र -