विवादै विवादको घेरामा मुख्यमन्त्री केसीः जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय

बुटवल । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल राम्रा कामले प्रशंसा बटुल्ने भन्दा जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा सेटिङको आरोपले विवादित र बद्नाम भएको छ । एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले साढे तीन वर्षसम्म सातवटा मन्त्रालय […] The post विवादै विवादको घेरामा मुख्यमन्त्री केसीः जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र ठेक्कामा 'सेटिङ'

बुटवल - नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल प्रशंसाभन्दा विवादमा बढी पर्‍यो । जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा सेटिङको आरोपले उनी विवादित बने ।  एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले स...

जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र ठेक्कामा 'सेटिङ'

बुटवल - नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री भएको १३ महिना बित्नै लागेको छ । उनको १३ महिने कार्यकाल प्रशंसाभन्दा विवादमा बढी पर्‍यो । जम्बो मन्त्रिमण्डल, भद्दा सचिवालय र साढे ६ अर्ब बढीको अस्पताल भवन ठेक्कामा सेटिङको आरोपले उनी विवादित बने ।  एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले स...

बागमती सरकार : वार्षिक बजेटसमेत खर्च गर्न अक्षम

हेटौंडा : जम्बो मन्त्रिमण्डल बनाएर आलोचित बन्दै आएको बागमती प्रदेश सरकार बजेट खर्चमा भने वर्षेनी पछाडि पर्दै आएको छ।नेपालको ७ वटा प्रदेशमध्ये सबैभन्दा धेरै मन्त्रालय र मन्त्री बनाएको प्रदेश सरकार बजेट खर्च गर्नमा भने वर्षेनी कमजोर बन्दै गएको हो। आर्थिक वर्षको अन्तिमसम्म बजेट खर्चमा सुस्त देखिने गरेको बागमती सरकारले अन्तिम असार महिनामा बजेट खर्च बढाउन जथाभावी रुपमा बजेट बाँड्ने गरेको छ।तर पनि बागमती प्रदेशमा बर्सेनि बजेट फ्रिज हुने दर बढ्दै गएको पाइएको छ। प्रत्येक आर्थिक वर्षमा बजेट प्रस्तुत

भागबण्डा पु-याउन प्रदेश १ मा जम्बो मन्त्रिमण्डल

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।दलीय भागबण्डाका लागि मन्त्रालय विस्तार गरेको भन्दै चौतर्फी आलोचना र विरोध भइरहे पनि प्रदेश–१ सरकारले मन्त्रिपरिषद् विस्तार गरेर १४ सदस्य पुयाएको हो । आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी बाँडफाँडसहित नवनियुक्त ८ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम […]

मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने विवेकशील साझाको निर्णय

हेटौंडा : विवेकशील साझा पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ।आइतबार संसदीय दलका नेता रमेश पौड्यालको अध्यक्षतामा बसेको विवेकशील साझाको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री पाण्डेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।प्रदेश सरकारले साबिक मन्त्रालयहरू फुटाएर जम्बो मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेकोले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन नसक्ने जनाएको छ।भागबन्डाका निमित्त मन्त्रालय फुटाउँदा प्रदेशको प्रशासनि

बागमती मन्त्रिपरिषद् विस्तार : पार्टीको चुनावी घोषणा उल्लंघन

हेटौंडा : अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीको चुनावी घोषणापत्र बाहिर गएर मन्त्रिपरिषद् विस्तार गरेकी छन्।  मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी शाक्यले एमालेले चुनावमा गरेको घोषणाभन्दा बाहिर गएर मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। संविधानले प्रदेशलाई २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार दिएको छ।तर एमालेले चुनावका बेला जम्बो मन्त्रिमण्डल खर्चिलो हुने भन्दै कानुनले दिएको अधिकारभन्दा आधा मात्रै मन्त्रिपरिषद् बनाउने घोष

नरेन्द्र मोदीको नयाँ मन्त्रिमण्डल : कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार थप ४३ सदस्यीय जम्बो मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री मोदीले १५ केन्द्रीय मन्त्री र २८ राज्यमन्त्रीसहित थप ४३ जनालाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् । ४३ जनाले मन्त्री र राज्यमन्त्रीको सपथ लिइरहँदा पुराना ७ मन्त्रीहरुको बढुवा गरेका छन् भने १२ जनालाई बिदा गरेका छन् । विस्तारित मन्त्रिमण्डलमा बुधबारै विभागीय जिम्मेवारी दिइएको छ ।क्याबिनेट मन्त्रीहरु (केन्द्रीय मन्त्री) कसले के जिम्मेवारी पाए तलको सूची हेर्नुहोस् :नरेन्द्

देउवाको 'जम्बो' मोह

'जम्बो मन्त्रिमण्डल' गठन गर्ने प्रधानमन्त्रीहरूको सूची केलाउने हो भने शेरबहादुर देउवाको नाम अग्रलहरमा आउँछ । ०५२ सालमा ४८

देउवा मन्त्रिमण्डल ‘हाफ सेन्चुरी’, यी हुन् जम्बो मन्त्रिपरिषद्‍का मन्त्रीहरू

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिमण्डल विस्तार गर्दै ५० सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका छन्। देउवाले मंगलबार आफ्नो पार्टीका १२ सहित १५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरेका हुन्। यो गणतान्त्रिक नेपालको सबैभन्दा जम्बो मन्त्रिमण्डल हो। २०४६ सालपछिको बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि सबैभन्दा ठूलो मन्त्रिपरिषद् बनाउने कीर्तिमान पनि उनैको नाममा थियो। बहुदलीय व्यवस्थामा पनि जम्बो मन्त्रीमण्डलको रेकर्ड देउवाकै नाममा…