गगनको प्रश्न : अदालत धम्क्याउने ओली सम्माननीय प्रधानमन्त्री हो कि टोले गुण्डा ?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याएको आरोप लगाएका छन्। पार्टीको विरोध सभालाई नवलपुरमा सम्बोधन गर्दै नेता थापाले अदालत धम्क्याउने 'केपी शर्मा ओली सम्माननीय प्रधानमन्त्री हो कि टोले गुण्डा खड्गप्रसाद ओली' भनेर प्रश्न गरे। पार्टीभित्र झगडा गरेर, काम नगरेर लाज पचाएर संसद भंग