सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए। “समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले […]

सम्बन्धित सामग्री

विद्यालय कर्मचारी आन्दोलन : अर्थ मन्त्रालयसँगको वार्ता सकारात्मक

नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू बीचको वार्ता सकारात्मक बनेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज वार्ता निकै सकारात्मक बनेको बताए । वार्तामा अर्थ मन्त्रालयका अधिकारीहरूसँग आफ्ना मागहरूका विषयमा कुराकानी भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले मागका विषयमा अध्ययन गर्नको लागि समय मागेका छन् । जसले गर्दा आजको वार्तामा कुनै निष्

अर्थ मन्त्रालयसँग थप छलफल गर्नेगरी टुंगियो सरकार र विद्यालय कर्मचारीबीचको वार्ता

सरकार र विद्यालय कर्मचारीबीचको वार्ता सकारात्मक बनेको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा कर्मचारीको माग सुनुवाइका विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गर्ने निर्णय भएको छ । नेपाल शिक्षक महासंघ, शिक्षा मन्त्रालय र नेपाल विद्यालय कर्मचारी परिषद्का अधिकारीबीच वार्ता भएको थियो । वार्तामा परिषद्ले आफ्ना मागका विषयमा धारणा राखेका थिए । उक्त माग सुनुवाइका लागि शिक्षा मन्त्रालय सकारात्मक देखिएको छ । तर, त्यसका लागि अर्थ मन्त्रालयको सहमति चाहिन्छ । अर्थ मन्त्रालयका अध

यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

काठमाडाैँ- यमनको सरकार र त्यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ। यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुनबर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रूपमा अघि बढेको बताइएको हो। त्यहाँको सरकार र हुथीहरूले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको […]

यमनका विद्रोही र सरकारबीचको वार्ता सकारात्मक

यमनको सरकार र हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गको विशेष उपस्थितिमा ताइज भन्ने स्थानमा सुरु भएको यी दुई पक्षको वार्ता सकारात्मक रुपमा अघि बढेको बताइएको हो ।यमनी सरकार र हुथीहरुले पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएको थियो । त्यसको केही समयपछि आइतबारबाट यो दोस्रो चरणको वार्ता सुरु भएको हो ।  यमनमा कैयौँ वर्षदेखि हिंसा जारी राखेका यहाँ हुथी विद्रोहीहरुका प्र

गृहमन्त्री र सीके राउतकाे पार्टीबीच वार्ता, माग सम्बाेधन गर्न सरकार सकारात्मक

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले सीके राउत नेतृत्वको जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको जानकारी दिनुभएको छ ।  गृह मन्त्रालयमा सरकार र सीके राउत नेतृत्वको जनमत पार्टीबीच आज शुक्रवार भएको भेटवार्तामा गृहमन्त्री खाणले जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानुनतः फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताउनुभयो । उहाँले निर्वाचन आयोगमा दल दर्ता गर्दै चुनावमा भाग लिने तयारी गर्नु स्वागतयोग्य कुरा भएको बताउनुभयो ।  भेटमा जनमत पार्टीका नेताले आउँदो पालिका च...

सरकार र जनमत पार्टीबीचको वार्ता सकारात्मक

काठमाडौँ– नेपाल सरकार र जनमत पार्टीबीच वार्ता भएको छ । शुक्रबार गृहमन्त्रालयमा मन्त्री बालकृष्ण खाँणसहित सरकारी टोली र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितको टोलीबीच वार्ता भएको हो । वार्तामा जनमत पार्टीको किसान आन्दोलनका माग सम्बोधन, २०७१ सालमा भएको दुईबुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । वार्तामा जनमतका […]

थारू कल्याणकारी सभासँगको वार्ता सकारात्मक

नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो वार्ता सकारात्मक भएको छ । वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिए । वार्ता सहमति उन्मुख रहेको र अर्काे चरणकोे वार्ता निकट भविष्यमै हुने उनले जानकारी दिए ।

सरकार र जसपाबीचको वार्ता सकारात्मक दिशातर्फ

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको छ । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्तालगायतका मागमा दुई दलबीच छलफल भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको वार्ता सकारात्मक भएको […]

विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तेस्रो चरणको वार्ता शुरु भएको छ। सरकार र विप्लव समूहको वार्ता टोलीबीच तेस्रो चरणको वार्ता बिहीवार बिहान शुरु भएको हो। आजको वार्ता निकै सकारात्मक रुपमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले जानकारी दिए। वार्ताले सकारात्मक निष्कर्ष…

सकियो सरकार–विप्लव दोस्रो चरणको वार्ता– ‘दुवै पक्ष समान धारणा नजिक’

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)बीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी वार्ता टोली र खड्गबहादुर विश्वकर्मा नेतृत्वको विप्लव समूहको वार्ता टोलीबीच बुधवार नै दुई चरणमा छलफल भएको हो । पहिलो चरणमा बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन् । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नुभएको नेकपाको वार्ता ...