अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी मार्कवेन मुलिनले न्यूजर्सीको व्यस्त ‘नेवार्क लिबर्टी इन्टरनेसनल एयरपोर्ट’ मा अन्तर्राष्ट्रिय उडान र कार्गोको प्रोसेसिङ रोक्न आवश्यक नरहेको बताएका छन्। डालसमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले आप्रवासी थुना केन्द्र नजिक स्थानीय र राज्यस्तरका सुरक्षा निकायहरूले राम्रो सहकार्य गरिरहेकाले तत्कालका लागि विमानस्थलको सेवा बन्द गर्नुपर्ने अवस्था टरेको स्पष्ट पारेका छन्।। […]
काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि। सन् २०२६ जुन २ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार भगवान श्री गणेशको सबैभन्दा […]
काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि। सन् २०२६ जुन २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश : मेष : दिन […]
मिथिला कला पहिलोपटक युरोपेली संघमा प्रदर्शन हुने भएको छ। “आर्ट फर एसडीजीज: द मिथिला हेरिटेज” शीर्षकको वर्ल्ड टुर प्रदर्शनी जुन ५ देखि २० सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपेली संघ मुख्यालयमा आयोजना हुँदैछ। प्रदर्शनी नेपाल दूतावास, ब्रसेल्स र मिथिला सेन्टर यूएसएको सहकार्यमा युरोपेली संघको एक्सटर्नल एक्शन सर्भिसको सहयोगमा हुन लागेको हो। आयोजकका अनुसार प्रदर्शनीले मिथिला कलालाई सांस्कृतिक […]