अबु धाबीमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई बीचैमा रोकेको यूएईको दाबी

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले यूएई र साउदी अरबलाई तारो बनाएर आक्रमण गरेको बताए । उनले यसको विस्तृत विवरण दिएनन् ।  गत साता पनि अबु धाबीमा आक्रमण गरिएको थियो । त्यस आक्रमणमा परी तीनजनाको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए । यमनमा वर्षौंदेखि चलिरहेको गृहयुद्ध लम्बिँदै जाँदा पर्सियाली खाडीमा तनाव बढेको छ । इरानले समर्थन गरेको ह...

सम्बन्धित सामग्री

सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

तेल अभिभ, १६ । सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ बर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रकेटलाई आकाशमा रोकेको आवाज सुन्दा उनीहरू झसङ्ग हुन्थे तर रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा रम्ने कोशिस गरिरहेका देखिन्थे । गत अक्टोबर ७ को बिहानीपख दक्षिण इजरायलमा […]

यमनको हुथी समूहद्वारा इजरायलमा ब्यालेस्टिक मिसाइल आक्रमण - NepaliPatra

एजेन्सी । गाजामा इजरायली सैन्य कारबाहीको बीचमा, यमनको हुथी समूहले इजरायलको इलात शहरको सैन्य पोस्टहरूमा धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको मिडिया रिपोर्टमा उल्लेख छ। उनीहरूलाई इजरायलको लामो दूरीको वायु रक्षा प्रणालीले रोकेको मिडिया रिपोर्टमा उल्लेख छ । आइडीएफले एक विज्ञप्तिमा उक्त क्षेप्यास्त्र इजरायली क्षेत्रमा प्रवेश नगरेको र सर्वसाधारणका लागि खतरा नरहेको बताएको छ। प्रोटोकल अनुसार […]

काबुल विमानस्थलमा रकेट प्रहार

रोयटर्स । अमेरिका आफ्नो सबैभन्दा लामो युद्ध समाप्त गर्न आफगानिस्तानबाट फर्किन हतार गरिरहेको बेला काबुल विमानस्थलमा रकेट प्रहार भएको छ । अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी एन्टी–मिसाइल डिफेनसेसले पाँच ओटा रकेटलाई रोकेको अमेरिकी अधिकारीले बताएका छन् ।   रकेट आक्रमणबाट अहिलेसम्म कुनै अमेरिकीको हताहती भएको जानकारी नआएको तर यो सूचना परिवर्तन हुनसक्ने अमेरिकी अधिकारीलाई...