२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको पुष्टि गरे । तर के कुराकानी भएको खुलाएनन् । गृहमन्त्री निकट […]