नेपालको संविधान विश्वकै उत्कृष्ट छ : कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताएका छन्।  मंगलादेवी सिंह फाउन्डेसनले काठमाडौं महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौंमा गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण...

सम्बन्धित सामग्री

कांग्रेस सभापति देउवा र महासचिव गुतेरसबीच भेटवार्ता

काठमाडौँ : नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव आन्तोनियो गुतेरस र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच आइतवार भेटवार्ता भएको छ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न उनीहरुबीच शिष्टाचार भेट भएको हो। सो अवसरमा दुवैबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए।महासचिव गुतेरस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति

कांग्रेस सभापति देउवा अस्वस्थ

कांग्रेस सभापति शेरबहादुर देउवा अस्वस्थ भएका छन्। सभापति देउवाले १३ असोजदेखि राजनीतिक भेटघाट गरेका छैनन्।  १० असोजदेखि उनलाई रुघाखोकी र टन्सिल भएको छ। धुम्बाराहिस्थित निवासमा स्वास्थ्यलाभ गरिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन...

प्रधानमन्त्री प्रचण्डसामु निरीह छन् कांग्रेस सभापति देउवा ?

सत्ता गठबन्धनकाे सबैभन्दा ठूलाे र बलियाे दल कांग्रेसका मन्त्री गुमनाम हुने अवस्थाले सरकार माओवादीकाे एकलजस्ताे भान परिरहेकाे छ । प्रधानमन्त्रीसामु निरीह भएको पार्टीकै नेताहरू बताइरहेका छन् ।

कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको पुष्टि गरे । तर के कुराकानी भएको खुलाएनन् । गृहमन्त्री निकट […]

कांग्रेस सभापति देउवा र चिनियाँ नेताहरूबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछ । देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो । यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता युआन जियाजुनले […]

एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा

काठमाडौँ- एमालेको चितवनमा भइरहेको १० औँ महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्। चितवनस्थित नारायणी किनारमा एमालेको १० औँ महाधिवेशन सुरु भएको छ। राष्ट्रिय गानबाट कार्यक्रम सुरु भएको छ। कार्यक्रम एमालेका सचिव प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ […]

कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ता हुने

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटवार्ता गर्ने भएका छन्। पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद तत्काल टुंगो लगाई पार्टीको महाधिवेशन समयमै सम्पन्न हुने गरी प्रक्रिया...

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे कांग्रेस सभापति देउवा

कांग्रेस सभापति देउवा नेता नेपाललाई भेट्न सोमबार साँझ उनकै निवास कोटेश्वर पुगेका हुन् ।

कोरोना नियन्त्रणमा सरकार गम्भिर भएनः कांग्रेस सभापति देउवा

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।आज विज्ञप्ति जारी गर्दै उनले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेका छन्। "सुदूरपश्चिमलगायतका दुर्गम स्थानहरु र देशभरि नै अक्सिजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ।सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन," उनले भनेका छन्।

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच गोप्य भेटवार्ता

आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार राति भेटवार्ता भएको छ । धुम्वराही चप्पल कारखाना नजिक व्यवसायी प्रमोद राणाको निवासमा देउवा र प्रचण्डबीच भेटवार्ता भएको सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार दुवै नेता सुरक्षा सहयोगी बिनै ती व्यवसायीको घरमा पुगेका थिए । वैकल्पिक सरकार गठनको गृहकार्यमा लागेको प्रचण्ड र देउवाबीच मंगलवार भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलवार दिउसो कांग्रेस सभापति देउवासँग जसपाका...