पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भइ १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ […]

सम्बन्धित सामग्री

पारा तेक्वान्दो टोली भियतनाम जाने

नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी– ४० २०२४ मा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गरेको छ ।

पेरिस ओलम्पिक: छनोट खेल्न नेपाली तेक्वान्दो टोली चीनतर्फ

एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।

पेरिस ओलम्पिक: छनोट खेल्न नेपाली तेक्वान्दो टोली चीनतर्फ

एसियाली पारा खेलकुदकी कांस्य पदकविजेता पलेशा गोवर्धनसहित नेपालका तीन पारा तेक्वान्दो खेलाडीले पारालिम्पिक गेम्सका लागि छनोट प्रतियोगिता खेल्ने भएका छन्।

ओलम्पिक छनोट खेल्न तेक्वान्दो र पारा तेक्वान्दो टोली चीन जाने

२७ फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलम्पिक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ । छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ । पेरिस ओलम्पिकको तेक्वान्दव छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ […]

ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) –विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सृर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबद्र्धनले प्रतिस्पर्धा गरेका थिए । रियादमा बिहीबार राति भएको फाइनलमा […]

पारा तेक्वान्दो टोली युएइ जाने

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् । जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं, (नेस) । डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी भई १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किएको छ । इरानको तेहरानमा फागुन ३० गते भएको प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले रजत जितेकी थिइन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । आफ्नो ‘डेब्यु’ प्रतियोगिता चौथो युथ एसियाली […]

पारालिम्पिक : पारा तेक्वान्दो टोली टोकियो प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै पारा तेक्वान्दो टोली टोकियो प्रस्थान गरेको छ । यसपटक पारालिम्पिकमा नेपालको तर्फबाट पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले के-४४ विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् । टोकियो जाने टोलीमा पारा तेक्वान्दोका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसँगै थप ३ अफिसियल टोकियो जाँदैछन् । वाइल्ड कार्ड प्राप्त […]

पारा तेक्वान्दो टोली भारततर्फ

प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार भारतको देहरादून प्रस्थान गरेको छ।  यही मङ्सिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द थापा, सोमबहादुर सुनुवार, दीपेश महत र विक्रम श्रेष्ठले आ-आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। महिलामा ...