शेखर कोइराला पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । काँग्रेस सभापतिमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन्। उनले सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग दोस्रोपटक चुनाव लड्ने भएका हुन्। दोस्रो पटकको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्। कोइराला देउवासँग चुनाव लड्ने मनस्थितिमा छन्। उनले अहिले हात्तीसारस्थित एक होटलमा […]

सम्बन्धित सामग्री

कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला

१५ मंसिर, विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा […]

कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेस प्रवक्ताले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले नेता शेखर कोइराला पक्षले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने भएको छ । मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा प्रवक्ता प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ । असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ । उसले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ । शुक्रबारदेखि कोइराला पक

पत्रकार सम्मेलन गर्दै कांग्रेस, शेखर कोइराला समूहको भेला मुख्य विषय ?

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।  पार्टी प्रवक्ता डा. प्रकाशरण महतले गर्ने पत्रकार सम्मेलन शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारीलगायत विषय केन्द्रित हुने बताइएको छ...

नेपाली कांग्रेस धनुषाको नेतृत्वमा निधि समूहको सम्भावना

जनकपुरधाम : धनुषा नेपाली कांग्रेसको नेतृत्व विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारको पोल्टामा जाने तयजस्तै भएको छ। नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुनेछ। यसबीच डा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेसँगै धनुषा कांग्रेसको नेतृत्व निधि समूहको पोल्टामा जाने निश्चितप्रायः भएको छ।जनकपुरधामको मिल्स एरियास्थित निधि निवासमा पत्रकार सम्मेलन गरी कोइरा

शेखर कोइराला समूहबाट धनुषा कांग्रेस सभापतिमा दिनेश प्रसैलाको उम्मेदवारी

जनकपुरधाम – नेपाली कांग्रेस धनुषाको सभापतिमा संस्थापन इतर समूह (शेखर कोइराला समूह) ले दिनेश प्रसाद प्रसैलालाई उम्मेदवार बनाउने भएको छ । सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन् । सहमहामन्त्री पाण्डेले जिल्ला अधिवेशनमा आफूहरुले जित्ने बताए । उनले भने, ‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत […]

पत्रकार सम्मेलन गर्दै शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको चुनावमा आइपुग्दा एक्लो बनेका छन् । दोस्रो चरणको चुनावपुर्व उनले आफ्नो धारणा सार्वजनिक गर्न काठमाडौँको हात्तीसारमा पत्रकार सम्मेलन गर्दैछन् ।

आकस्मिक पत्रकार सम्मेलन गर्दै शेखर कोइराला

न्युज अफ नेपाल, काठमाडौ । नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले अहिले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका छन् । पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केहीवेरमा सभापति पदमा पुन मतदान हुँदै छ । सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछि डा. कोइराला […]

रामचन्द्र पौडेल र शशांक कोइरालाको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

नेपाली कांग्रेसको १४औं महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शेखर कोइरालाको आशीर्वाद आफ्नो समूहलाई भएको बताएका छन्। आइतबार साँझ पत्रकार सम्मेलन गर्दै कोइरालाले वरिठ...

आज साढे ५ बजे शेखर कोइराला टिमले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा युवालाई समेटेको शेखर कोइराला टिमले पत्रकार सम्मेलन गर्ने भएको छ । महाधिवेशनको प्रक्रिया र आफ्नो टिमले पाएको ‘रेस्पोन्स’का विषयमा जानकारी गराउन कोइराला टिमले पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ । अहिले बेलुका साढे ५ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्न लागिएको छ ।