काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। हालै आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यानले पुरुष, महिला तथा युवा तहका राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेटिएको कार्यतालिका सार्वजनिक गरेको हो। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत जनवरीमा महिला टी–२० विश्वकप छनोट खेल्नेछ। घरेलु प्रतियोगिताको रूपमा जनवरीमा प्रधानमन्त्री कप जिल्लास्तरीय र प्रदेशस्तरीय प्रतियोगिता हुनेछ। यस्तो […]
युवा उद्यमी सचिन ढकालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। ढकालले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई समानुपातिकतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेपछि उनको नाम सार्वजनिक भएको थियो। नाम सिफारिस भएसँगै सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा विभिन्न आलोचना र बहस सुरु भएको थियो। त्यसपछि ढकालले […]
काठमडौं ।मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली काँग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दै डा। शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार […]
मंसिर २६ गते नियुक्त भएका मन्त्री प्रा. डा. कुमार इङनामले जिम्मेवारी लिएको १५ दिनभित्र सहकारी, गुठी, मालपोत, नापी र प्रशासनिक सेवा समेटिएको ३८ बुँदे सुधारको कार्ययोजना अघि सारेका छन्।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाखभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। पाटन दरबार सङ्ग्रहालयका अनुसार एक वर्षको अवधिमा कुल तीन लाख १३ हजार ३०० जना पर्यटकले सङ्ग्रहालय भ्रमण गरेका हुन्। सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सन् २०२५ मा एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले पाटन दरबार […]
काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री माधवनारायण स्वस्थानी व्रत मेला आज (शनिबार)देखि सुरु भएको छ । पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा पहिलो दिनदेखि नै श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घरघरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको […]