चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान

काठमाडौं :  चालु आर्थिक वर्षमा ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान सरकारले गरेको छ।संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्।

सम्बन्धित सामग्री

नौ करोड राजस्व संकलन

म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ […]

लक्ष्यभन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन

कोइलावास भन्सार कार्यालयले जेठ मसान्तसम्ममा लक्ष्य भन्दा ४ सय प्रतिशत बढी राजस्व संकलन गरेको छ । चालु आथिक वर्षको ११ महिनामा लक्ष्य भन्दा ४ सय प्रतिशत राजस्व संकलन गर्न सफल भएको भन्सार कार्यालयल जनाएको छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व उठाउने लक्ष्य लिएको थियो । जेठ मसान्तसम्ममा ८३ लाख ४६ […]

लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल

भजनी– चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व संकलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि संकलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म पाँच करोड ३१ […]

आयात प्रतिबन्धले राजस्व संकलन लक्ष्य प्रभावित

सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउनका लागि आयात प्रतिबन्ध लगाउँदा राजस्व संकलन लक्ष्य नराम्ररी प्रभावित बनेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा सरकारले गत आर्थिक वर्षको वैशाख १३ गतेदेखि लागू हुने गरी १० वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । जुन, चालु आर्थिक वर्षमा पनि परिमार्जनसहित यथावत थियो ।यतिबेला सरकारले आयात प्रतिबन्ध फुकुवा गरे पनि साउनदेखि मंसिर अन्तिमसम्ममा आयात प्रतिबन्ध कायम थियो । सरकारले लामो समयसम्म गाडी, मोटरसाइकल र महँगा स्मार्टफोनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । य

आन्तरिक राजस्व संकलन आधा घट्यो

आर्थिक गतिविधि घटेसँगै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा राजस्व संकलन पनि घट्दै गएको छ । अघिल्ला आर्थिक वर्षहरुमा लक्ष्य भन्दा बढि राजस्व संकलन हुँदै आएकोमा चालु आर्थिक वर्षमा लक्ष्य भन्दा झण्डै आधा मात्रै राजवस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा एक अर्ब सात करोड ३४ लाख ९० […]

काठमाडौं महानगरको राजस्व असुली दर ३० प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ ।

सफ्टवेयर प्रणालीबाट राजस्व संकलन शुरू

रुकुमपूर्व । रुकुम (पूर्व)का तीनओटै स्थानीय तहले सफ्टवेयर प्रणलीमार्फत राजस्व संकलन शुरू गरेका छन् । भूमे, पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाले सफ्टवेयर प्रणालीमार्फत राजस्व संकलन थालेका हुन् । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले इन्टरनेटको समस्या समाधान गरी सबै वडामा यो प्रणाली लागू गर्ने अभियानमा गाउँपालिका लागिपरेको बताए । सो गाउँपालिकाले चालु आर्थिक वर्षमा ६१ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै पुथाउत्तरगंगाले राजस्व संकलन प्रणालीलाई चुस्त, दुरुस्त र अध्यावधिक बनाउने उद्देश्यका साथ सफ्टवेयर प्रणालीको प्रयोग गरेको गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्काले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सबै वडामा नियमित रूपमा इन्टरनेट सुविधा नहुँदा भने यो प्रणाली कार्यान्वयनमा चुनौती देखिएको गाउँपालिकाले बताएको छ ।      सिस्ने गाउँपालिकाले पनि यही पुस १ गतेदेखि सफ्टवेयर प्रणालीमार्फत राजस्व संकलन सुरु गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए । राजस्व प्रणालीमा एकरूपता ल्याई राजस्व संकलन कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन सफ्टवेयरमार्फत राजस्व संकलन शुरू गरिएको उनले बताए । गाउँपालिकाले चालू आवमा एक करोड १० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।      सफ्टवेयरबाट राजस्व संकलन गर्न जिल्लाका ३१ ओटै वडाका वडा सचिव, एमआईएस फिल्ड सहायक र कम्प्युटर अपरेटरलाई तालिम दिइएको छ । तीनओटै पालिकामा गाउँपालिकाको आयोजना र सफ्टटेक इन्फोसिस प्रालि काठमाडौंको प्राविधिक सहयोगमा वडा सचिव र अन्य कर्मचारीलाई तालिम प्रदान गरिएको हो । यसअघि हस्तलिखित रसिदको प्रयोग गरी राजस्व संकलन गर्दै आएकोमा विद्युतीय प्रणालीले राजस्व संकलन सहज हुने विश्वास गरिएको छ । रासस

वन पैदावारबाट १२ लाख राजस्व संकलन

लमजुङमा चालु आर्थिक वर्षमा मात्रै वन पैदावरबाट १२ लाख बढी राजस्व संकलन भएको पाइएको छ । डिभिजन वन कार्यलय लमजुङका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७-०७८ मा मात्रै वन पैदावरवाट १२ लाख तीन हजार एक सय ७१ रूपैयाँँ राजस्व संकलन भएको हो ।अघिल्लो वर्षको तुलनामा जिल्लामा यस आर्थिक वर्ष करिव तीन लाख रूपैयाँँ कम राजस्व संकलन […]

चालू आर्थिक वर्षको अन्त्यसम्ममा ९ खर्ब भन्दा बढी राजस्व संकलन

काठमाडौं । सरकारले ९ खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व व्यवस्थापन महाशाखाका अनुसार बुधबारसम्ममा ९ खर्ब ५ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, कोरोनासँगै भएको निषेधाज्ञाका कारण राजस्व संकलनमा कमी […]