गुल्मीमा गाई काट्ने चारजना पक्राउ

गुल्मीमा गाई काट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालिका गाउँपालिक वडा नम्बर २ मा गाई काट्दै गरेका २२ वर्षीय रमेश बिक, २८ वर्षीय महलाल बिक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीया तारा बिकलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

सम्बन्धित सामग्री

सोलुखुम्बुको सदरमुकामबाट गाई काट्ने चारजना पक्राउ

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन्।

गाई काटेको आरोपमा चारजना पक्राउ

कपिलवस्तु, चैत ११ – कपिलवस्तुको विजयनगर गाउँपालिका – ४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।...

गौरी गाई मारेको आरोपमा चारजना पक्राउ

२६ फागुन, मकवानपुर । पर्सा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका ४ मुलखोलाबाट गौरीगाईको मासु काटिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका ४ मुलखोलाका ५८ वषर्ीय मानबहादुर मुक्तान, ३६ वषर्ीय लालबहादुर थिङ, ३४ बषर्ीय सूर्यबहादुर गोले र ५४ वर्षीय सिंगराम स्याङ्तान छन् । गौरी गाई …

गाई काटेको आरोपमा चारजना पक्राउ

गोरखा । गाई काटेको आरोपमा गण्डकी गाउँपालिका–१ मकैसिङमा चारजना पक्राउ परेका छन् ।  पक्राउ गरिएका चारैजना विरुद्ध गौवध मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको...