काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको छ । उहाँले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताउनुभएको हो । शनिबार काठमाडौं महानगरपालिका -४ मा निर्माण गरिएको […]