राजनीतिक प्रतिवेदनमा ओलीका ६ आक्रोश र ३ खुसी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मको भुमिकालाई लिएर आशंका जनाउँदै मुख्यतः नौवटा विषयमा चासो जनाएका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले मुख्यतः नौवटा विषयमा चासो व्यक्त गरेका हुन् । १. सरकारले निर्वाचन गराउनेप्रति आशंका शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानिय तहको निर्वाचन […]

सम्बन्धित सामग्री

स्तरहीन राजनीति गरेको भन्दै कांग्रेसविरुद्ध खनिए रवि

काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि सहकारी ठगी प्रकारणमा निरन्तर सदनमा प्रश्न उठाएपनि सफाइ पेश गर्ने उचित मौका नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लामो प्रष्टीकरण लेख्दै आफूमाथि कांग्रेसले उठाएको प्रश्नको जवाफ सदनमा उभिएर दिन चाहेको भएपनि कांग्रेसले प्रधानमन्त्रीसँग […]

महासमिति बैठकमा कोशीमा खुलेर राजनीति गर्न नपाएको गुुनासो

नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले पहिचानको आन्दोलनका कारण खुलेर राजनीति गर्न नपाएको गुुनासो गरेका छन् । कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन”, उहाँले …

असल नेतृत्व चयनका लागि नागरिकले हस्तक्षेप गर्नुपर्छ

अहिले नेपालको राजनीति निराशावादी शैलीबाट गुज्रिराखेको छ। नेपालको राष्ट्रिय राजनीति, राजनीतिक पार्टीप्रति जनस्तरबाट आक्रोश र असन्तुष्टि बढिरहेको छ। समग्र सत्ता र शक्तिका लागि जस्तोसुकै सम्झौता गर्ने र जस्तोसुकै लचिलो बन्ने राजनीतिक चरित्रको कारण आम नागरिकमा निराशा छाएको देखिन्छ। कमजोर बनेको नेपालको राजनीतिक प्रणालीलाई कसरी विश्वासिलो बनाउन सकिन्छ ? राजनीति सुधार गर्ने कुनै विकल्प बाँकी छन् […]

सांसदमा आरजुको आक्रोश : मैले केही बिराएको छैन, म डराउदिनँ

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्। सांसदमा सम्बोधन गर्दै नेतृ राणाले आफ्नो नाम जोडेर अनेकथरी आरोप लागे पनि आफू नडराउने चुनौति दिइन्। 'मेरो नाम जोडेर अनेकथरी प्रश्न उठेका छन्। एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा…

संघीय सरकारले सहयोग गर्नुको साटो राजनीति गरिरहेको बालेनको आरोप

काठमाडौं, बैशाख १ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संघीय सरकारलाई देशकै प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’ अन्त्यै सार्न चुनौती दिएका छन् । मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयले प्रमुख साहलाई ‘जिम्मेवार भएर काम गर्न सचेत’ गराएको दुई दिनपछि उनले संघीय सरकारलाई नै सिंहदरबार अरू पालिकामा सार्न चुनौती दिएका हुन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गर्दै […]

नागरिकताको नाममा राजनीति गर्न खोजिदै छ केपी शर्मा ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गराउने आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन्।यसै क्रममा उनले नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले आफ्नो राजनीतिक फाईदाको विषय मात्रै बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।उनले राष्ट्रियताको पक्षधरतातर्फ संसद उभिन सक्नु पथ्र्यो तर संसदहरुको गम्भिर कमजोरीहरु पनि देखाएको बताएका छन्।

गृहजिल्लामा ओलीको आक्रोश : दमकमा पार्टीले किन हार्यो?

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन्।  गृहजिल्ला झापामा रहेका ओलीले दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो? भनेर कार्यकर्तालाई प्रश्न गरेका हुन्। दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै उनले अर्कालाई जिताएर आफैँ अपमानित हुने र लज्जित हुने काम नगर्न कार्य