११ पुस, काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टीका दुई नेता उम्मेदवारका लागि सिफारिस भएका छन् । पार्टीको भोजपुर जिल्ला कमिटी र काठमाडौँ जिल्ला कमिटीको संयुक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-६ बाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष हिमाल शर्मा …
११ पुस, काठमाडौं । निःसन्तान दम्पती लक्षित गर्दै हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरले २ देखि ३० पुससम्म निःशुल्क आईयूआई क्याम्प सञ्चालन गर्ने घोषणा गरेको छ ।
निःसन्तान उपचारको बढ्दो खर्चका कारण धेरै दम्पती उपचारबाट वञ्चित भइरहेका …
खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु भएको छ । तमु ल्होसारका अवसर पारेर सेकाहा सामुदायिक विकास क्लबले महोत्सव आयोजना गरेको हो । महोत्सवको उद्घाटन गर्दै खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई राष्ट्रियस्तरमा चिनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले सेकाहाको ऐतिहासिक महत्वलाई उजागर गर्दै […]