जापानबाट हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनुभएको छ । नेपाल जाईका अलमनाई एशोसिएशनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने बताउनुभयो । मन्त्री खड्काले जापानले नेपाललाई […]

सम्बन्धित सामग्री

जापानको समृद्धि नेपालीका लागि पाठ हो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन्।नेपाल जाइका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने बताए।उनले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे। भूकम्प गएका वेला होस् वा कोभिडका वेला जापानले नेपालमा ठूलो मानवीय सेव

जापानको अनुभव नेपालका लागि उपयोगी हुनसक्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् । नेपाल जाईका अलमनाई एशोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने पनि बताए । उनले जापानले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरेका छन् । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जाप