काठमाडौं । ‘आगोबिना बिंडी जल्दैन तेलबिना बाती बल्दैन त्यस्तै हो ए माया तिमीबिना जीवन चल्दैन’ केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसाल अभिनित फिल्म ‘झिंगेदाउ’को गीत ‘आगोबिना बिंडी जल्दैन’ रिलिज भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । ललितपुरको शिरकाली चौरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । अर्जुन […]