काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओलीले दाहाललाई बैठकमा सहभागी हुनको लागि हिजै फोन गरेर निम्ता दिएका थिए । तर, दाहालले आफू बालुवाटार नआउने जवाफ दिएको उनको सचिवालयले जनाएको थियो । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्बदलीय बैठक […]