अफगानिस्तानले सन् २०२० नोभेम्बरमा पहिलो पटक २५ जना महिला खेलाडीसँग वार्षिक सम्झौता गरेको थियो, जसमा अधिकांश क्रिकेट खेलाडी छन् । ती महिला खेलाडीहरू तालिवान सत्तामा फर्किएसँगै अहिले गुमनाम छन्। केही दिनअघि मात्र अफगानिस्तानका उमेरसमूहका महिला खेलाडीहरू पा...