काठमाडौं । महान्यायधिवक्ता सविता भण्डारी बरालले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएकाे छ । प्रधानन्याधीश प्रकाशमानसिंह राउतले सोमबार आयोजित एक कार्यक्रमबीच बराललाई शपथ ग्रहण गराउनुभएको हो । शपथग्रहण कार्यक्रममा न्यायधीश सपना प्रधान मल्ल लगायतको उपस्थिति रहेकाे थियो । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीको सिफारिसमा […]
काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रा आज आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुँदैछन् । करिब ६० करोड रुपैयाँ ठगी गरेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको छ । यसअघि सेप्टेम्बर १० मा नै आर्थिक अपराध अनुसन्धान शाखाले उनलाई बयानका लागि बोलाएको थियो तर उनका वकिलहरूले व्यक्तिगत कारण देखाउँदै समय मागेका थिए। त्यसपछि एजेन्सीले […]
तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहोर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरूले उठाउने अभियान थालेका छन् । तुलसीपुरका दुई युवा भूपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा व्यापक फोहोर भएपछि यो अभियान थालेको बताए। ‘उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहोर उठेको छैन’, वलीले भने, ‘फोहोर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका […]
काठमाडौँ- नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य झपटबहादुर रावलले भदौ २३ र २४ को जेन-जी आन्दोलन र त्यसपछि उत्पन्न अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। रावलले देशमा देखिएको निराशा, असन्तुष्टि र दलहरूको असक्षम नेतृत्वकै कारण मुलुक गम्भीर संकटमा फसेको बताएका छन्। आन्दोलन उपलब्धिमूलक भयो कि भएन भन्ने कुरा अहिले भन्न नसकिने भए पनि संविधानको वकालत […]