क्रिकेट खेलाडी र कर्मचारीको तलब बढ्यो, कसकाे कति ?

काठमाण्डाै – नेपाली क्रिकेट खेलाडी र मैदानका कर्मचारीको तलब बढेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले केन्द्रीय सम्झौतामा रहेका पुरुष तथा महिला खेलाडी र क्यान अन्तर्गतका मैदानमा काम गर्ने कर्मचारीको तलब बढाउने निर्णय गरेको हो ।  क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान मासिक १० हजार रुपैयाँका दरले बढाएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका पुरुष खेलाडीले ३० हजार रुपैयाँ पाउँदै आएका थिए ।  त्यस्तै महिलातर्फ 'स...

सम्बन्धित सामग्री

बढ्यो क्रिकेट खेलाडी र कर्मचारीको तलब

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडी, मैदान कर्मचारी र कार्यालय सहयोगी तथा पिच क्युरेटरको मासिक तलबमा वृद्धि गरेको छ । यही जेठ १० गते बसेको क्यान बोर्ड बैठकले आउँदो अप्रिल १ तारिखबाट लागु हुने गरी खेलाडी, मैदान कर्मचारी र कार्यालय सहयोगी तथा पिच क्युरेटरको मासिक तलबमा वृद्धि गरेको हो...