पेगासस जासूसीः सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों पनि

बीबीसी।पेगासस जासुसीको सूचीमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको नाम पनि परेको छ।इजरायली कम्पनी एनएसओले निर्माण गरेको ‘पेगासस स्पायवेयर’ मार्फत जासूसी भएका विश्व नेताहरुको सूचीमा फ्रान्सका राष्ट्रपति पनि निशानामा थिए।निशानामा उनलाई राखे पनि पेगाससमार्फत उनको फोन ह्याक गरियो वा गरिएन भन्ने केही खुलाइएको छैन।“यदि मिडिया रिपोर्ट सहि हो भने यो गम्भीर विषय हो”, फ्रान्स सरकारको न्यायाधिवक्ता कार्यालयले विज्ञप्ति मार्फत भनेको छ।

सम्बन्धित सामग्री

फ्रान्समा राष्ट्रपति इमानुएल दोस्रो कार्यकालका लागि निर्वाचित

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन् । रन–अफ् भनिने निर्णयक चरणको मतदानमा म्याक्रोंले ५८ प्रतिशत मत पाउदा ले पेनको पक्षमा ४१ दशमलव ८ प्रतिशत मत परेकाे थियाे । जितपछि आफ्ना समर्थकहरुलाई […]