Kathmandu. CPN-UML Chairman KP Sharma Oli did not attend the 77th party anniversary celebration due to health reasons, despite prior announcements. The party had previously stated that Chairman Oli would personally attend and address the event held at the central office. However, Secretary Padma Aryal informed the attendees that the Chairman could not participate due to his health condition.In his absence, the event was chaired by Vice-Chairman Ram Bahadur Thapa 'Badal'. During the program, Vice-Chairman Thapa read out a congratulatory message sent by Chairman Oli.In his message, Oli noted that the CPN-UML, carrying the legacy of decades of struggle, has...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मतहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्काल सुधार गर्न निर्देशन दिएको छ।व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानमा अनुगमनका क्रममा देखिएका समस्या सुधार्न निर्देशन दिएको हो। रोजगार कार्यालयहरूबाट २७ प्रतिष्ठान र विभागबाट गठन भएका […]
मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली प्रहार भएको छ। यो जानकारी रोयटर्स र युनाइटेड किङ्गडम म्यारिटाइम ट्रेड अपरेशन्स (युकेएमओटी) ले दिएका हुन्। समाचारअनुसार, ओमानको उत्तरपूर्वतर्फ लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोली र रकेट आक्रमण भएको छ । जसले जहाजको ब्रिज भागमा क्षति पुर्याएको छ। तर जहाजका सबै चालक दल सुरक्षित […]
काठमाडौं– सुत्केरी तथा गर्भवती महिलामाथि घर र स्वास्थ्य संस्थाभित्रै हिंसा हुने गरेको गम्भीर तथ्य सार्वजनिक भएको छ । कानुनले सम्मानजनक प्रसूति सेवाको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा महिलाहरू विभिन्न प्रकारका दुर्व्यवहार र हिंसाको शिकार भइरहेका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले नेपालभर गरेको ‘गर्भावस्था, प्रसव र प्रसवोत्तर अवधिमा महिलामाथि हुने दुर्व्यवहार, हिंसा […]