‘अब अदालतले देश चलाउने दिशातर्फ देश जाँदैछ, यस्तो भयो भने संसद्को औचित्य समाप्त हुन्छ’ : डा. भीमबहादुर रावल

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने भनेर कतैपनि नभनेको स्पष्ट पारेका छन् । तर, मिडियामा गलत प्रचार भएको उनको टिप्पणी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले खेले देउडा

काठमाडौँ : आज काठमाडौँमा नेताहरुको फरक दृष्य देखियो। सधैँ राजनीतिक खिचातानीमा अल्झिरहने नेताहरु आज देउडामा रमाए। उनीहरुले देउडा नाचेर गौरा पर्व मनाएका छन्। सो अवसरमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति देउवा, एमाले नेता डा रावललगायतले देउडा खेलेका थिए। त्यहाँ परराष्ट्रमन्त्री एनपी साउद, नेकपा (एमाले)का नेता डा भीमबहादुर रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलगायतको उपस्थिति थियो।काठमाडौँ उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाले आजैका दिन गौरा पर्व मनाउने

‘कमरेड भीम रावल एमालेमै हुनुहुन्छ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा. भीमबहादुर रावल समसामयिक राजनीति एवं राष्ट्रिय विषयवस्तु’bout टिप्पणी गर्दै कहिलेकाहीं चर्चामा आउने गरेका छन् । उनले विभिन्न विषयमा गर्ने गरेको टिप्पणीले चर्चामा आउने गरेको भए पनि एमालेको कुनै जिम्मेवारीमा नरहेका रावल पार्टी राजनीतिमा सक्रिय देखिँदैनन् । एमालेको चितवनमा भएको १०औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार थिए । एमाले […] The post ‘कमरेड भीम रावल एमालेमै हुनुहुन्छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शपथसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ,१७ साउन । प्रतिनिधिसभाको आजको बैठले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त “शपथसम्बन्धी विधेयक, २०७९मा विचार गरियोस्” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा सांसद डा भीमबहादुर रावल, दिब्यमणि राजभण्डारी, प्रेम सुवाल, छक्कबहादुर […]

अमेरिकालाई पठाएको एसपीपी पत्र संसदमा पढेर सुनाउन सांसदहरूको माग

सरकारले अमेरिकालाई पठाएको एसपीपी पत्र सार्वजनिक गर्न सांसदहरूले माग गरेका छन् । परराष्ट्र मन्त्री नारायण खड्काले साउन ९ गते स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अघि नबढाउने पत्र पठाएको बताएपछि सांसदहरूले यस्तो माग गरेका हुन्। मन्त्री खड्काको जवाफपछि सांसदहरु डा भीमबहादुर रावल, डा शिवमाया तुम्बाहाङ्फे, नवराज सिल्वाल, गगनकुमार थापा, महेश बस्नेत, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, घनश्याम खतिवडा, […]

संसद्बाट अघि बढ्यो नागरिकता विधेयक, विरोधको सूचना अस्वीकार

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले संसदमा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन्।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै खाडले लाखौँ नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको बताएका हुन्। सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए। मन्त्री खाणले संविधानको प्रावधान अनु

एमाले महाधिवेशन : भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

‘सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि’ काठमाडौं, १२ मंसिर :  दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको चर्चा चलेका बेला रावल अध्यक्ष कुनै छलफल भएको जानकारी […]

केपी ओली जहाजमा, भीम रावल सडकमा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम […] The post केपी ओली जहाजमा, भीम रावल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ओलीसँग भीम रावलको असन्तुष्टि झन बढ्यो, कैलालीमा समानान्तर प्रतिनिधि छनौट भेला

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल अध्यक्ष केपी शर्मा ओलीसँग झनै असन्तुष्ट बनेका छन् । पछिल्लो समय १० बुँदे कार्यान्वयनमा ओली ईमानदार नभएको आरोप लगाउँदै आएका रावलले अहिले महाधिवेशनमा प्रतिनिधि छनौटलाई लिएर असन्तुष्टि पोख्न थालेका छन् । पछिल्लो समय कैलाली क्षेत्र नम्वर २ मा अध्यक्ष ओली र रावलको विवाद छताछुल्ल […]

प्रचण्डमाथि खनिए भीम रावल, काँग्रेसको पछि लागि पद हत्याएको आरोप

काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि खनिएका छन् । रावलले प्रचण्डलाई जनयुद्धबाट सत्ता हत्याउछु भनेको र गिरिजादेखि देउवासम्म कांग्रेसको पछि लागि पद हत्याएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रचण्डले आफूसहित १० भाई एमाले नेताले एमाले फुटाउन नलागेको […]

एमाले एकताबारे रावल–पोखरेल छलफल

नेकपा (एमाले)को आन्तरिक एकतालाई सवल बनाउने विषयमा आइतबार सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ ।पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए ।महासचिव […]