‘लाइफ इन एलए’ प्रिमियर, कमब्याकमा यस्ती देखिइन् अकेशा

काठमाडौं । शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’लाई एक समारोहबीच प्रिमियर गरिएको छ । बुधबार बेलुका लबिम मलस्थित क्यूएफएक्स सिनेमाज्मा फिल्म प्रदर्शन गरियो । प्रिमियरमा कलाकारहरु ब्यास बिस्सु, अकेशा विष्ट, बुद्धि तामाङ, शिल्पा मास्के र लोेकेन्द्र लेखक लगायत उपस्थित रहे । सूर्यएन श्रेष्ठ निर्देशित फिल्म अमेरिकापछि नेपालमा प्रदर्शन हुन लागेको हो । प्रिमियरमा […]

सम्बन्धित सामग्री

सर्यो ‘लाइफ इन एल ए’ को प्रदर्शन मिती

काठमाडौँ– अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ को प्रदर्शन मिति सरेको छ। अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भैसकेको चलचित्र नेपालमा जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउनेछ । बुधबार चलचित्र निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि चलचित्र बैशाख ९ गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । चलचित्रमा व्यास […]