आर्यनलाई विशेष ब्यारेकमा कडा सुरक्षा

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान हाल मुम्बईस्थित आर्थर रोडको जेलमा बसिरहेका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासत समयावधि सकिएपछि उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । आर्यनको जमानतको आदेश अक्टोबर २० का लागि सुरक्षित गरिएको छ । समाचारअनुसार जेल अधिकारीहरुले आर्यन खानको सुरक्षा बढाएका छन् । उनलाई विशेष ब्यारेकमा लगिएको […]

सम्बन्धित सामग्री

रुपन्देहीकाे सीमामा कडा सुरक्षा व्यवस्था

बुटबल- आइतबार हुने मतदानलाई लक्षित गरी रुपन्देहीको सीमानाका बेलहियालाई कडा बनाइएको छ। सीमामा कडाइ गरिएसँगै दुवैतर्फ मालवाहक गाडीको लामो लाइन लागेको छ। नेपालबाट भारत जाने खाली गाडीका साथै नेपाल भ्रमणमा आएका भारतीय पर्यटक र नेपालमा मतदानका लागि आउँदै गरेका नेपाली पनि रोकिएका छन्। मङ्सिर १ गते राति १२ बजेदेखि नेपाल-भारत सीमा बन्द हुने भनिए पनि […]

सभागृहमा कडा सुरक्षाबीच यसरी हुँदैछ मतगणना, तस्वीरहरू

काठमाडौं : काठमाडौं महानगरपालिकामा मत गणना जारी छ। मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, एमालेबाट केशव स्थापित र गठबन्धनबाट सिर्जना सिंहको प्रतिष्पर्धा भइरहेको छ। हालसम्मको परिणाम हेर्दा बालेन्द्र अगाडि देखिएका छन्। सभागृहमा भएको मतगणनामा कडा सुरक्षा व्यवस्था गरिएको छ।

उदयपुरका १२ मतदान स्थल अति संवेदनशील, कडा पारियाे सुरक्षा व्यवस्था

काठमाडाैँ- जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। उदयपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील र ५० वटा संवेदनशील रहेको भन्दै सुरक्षा व्यवस्था कडा पारेको हो। जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरी सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा […]

सुनसरीमा एक सय २४ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था

जिल्लाका ४४ वटा मतदान स्थललाई अति संवेदनशील र ८० वटा संवेदनशील ठानेर सुरक्षा व्यवस्था कडा पारेको हो।...

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

श्रीनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएका छन् । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् । तर प्रधानमन्त्री मोदी आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका […]

इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन

इस्लामाबाद । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शेहबाज शरीफले निवर्तमान प्रधानमन्त्री इमरान खानलाई कडा सुरक्षा प्रदान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । निवर्तमान प्रधानमन्त्रीलाई प्रस्तावित सुरक्षाको सम्बन्धमा, आन्तरिक मन्त्रालयले खानको कडा सुरक्षा सुनिश्चित गर्न सम्बन्धित अधिकारीहरूलाई पत्र जारी गरेको कुरा जनाएको छ । प्रभातका अनुसार मन्त्रालयले चार प्रान्तका गृह सचिवहरुलाई आजाद काश्मिर र गिल्गिट–बाल्टिस्टानका साथै आइजिपी र […]

भारतीय प्रधानमन्त्री काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानबीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जाने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही गर्ने गरी कडा सुरक्षा कानुन जारी गरेको थियो । त्यसयता सो क्षेत्रमा भारतका अधिकारीहरु उपस्थित भएका छैनन् । तर प्रधानमन्त्री मोदी भने आइतबार सो क्षेत्रमा जाने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारत अधिनस्थ सो क्षेत्रमा भारत सरकारले निगरानी राख्ने गरेको छ । मोदी सरकार हिन्दू अतिवादीहरुको बाहुल्यताको समर्थनको सरकार रहेकाले पनि

सोरुम उद्घाटनमा रामदेव, कुकुरसहित कडा सुरक्षा (तस्बिरहरु)

काठमाडौँ– हाल नेपाल भ्रमणमा रहेका योग गुरु रामदेवले डिलाइट फर्निचरको उद्घाटन गरेका छन्। रामदेव काठमाडौँको बबरमहलमा उक्त कार्यक्रममा सहभागी भएका हुन्। कडा सुरक्षाबीच उनी बबरमहल पुगेका थिए। उनी जानुअघि कार्यक्रमस्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरीले  जाँच गरेको थियो। उनी आज बिहान चन्द्रागिरिमा योग शिविरमा सहभागीसमेत भएका थिए। रामदेव र आचार्य बालकृष्णले योग शिविरमा सहभागीहरुलाई योग सिकाएका थिए। […]

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सर्वोच्च परिसरको भित्र र बाहिर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। जनपदसँगै सशस्त्र प्रहरी परिचालन गरिएको हो। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत छिर्न नदिन मूल प्रवेशद्वारमा धर्ना दिइरहेका छन्। सोहीअनुसार सर्वोच्च परिसरमा बार आवद्ध कानुन व्यवसायीहरुको बाक्लो उपस्थिति […]

बिर्तामोडमा कडा सुरक्षा घेराबीच बजेट प्रस्तुत

झापाको बिर्तामोड नगरपालिकाले कडा सुरक्षा घेराभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । ठेक्का विवादका कारण युवाहरुको समूहले नगरसभामा अवरोध गर्ने चेतावनी दिएपछि नगरपालिकामा ठूलो संख्यामा सशस्त्र तथा नेपाल प्रहरी तैनाथ गरिएको थियो । नगरपालिकाले अपारदर्शी ढंगबाट लगाएको ठेक्का सम्झौता खारेज गर्नुपर्ने माग राख्दै युवाहरुको समुह नगरपालिका हाता भित्र प्रवेश गर्न खोजे पछि प्रहरीले अवरोध गरेको थियो । युवाहरुको समूह र प्रहरीबीच नगरपालिकाको गेटमा केहीबेर तनाब भएको थियो । दर्जनौँको संख्यामा उप