यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

बेइजिङ । संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले मंगलबार हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर (केडब्लूएच) समुद्री शक्ति ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता […] The post यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

समुद्रबाट मिथेन उत्सर्जनको चिन्ता

अहिले ‘आइकन आफ द सी’ नामक सबैभन्दा ठूलो पानीजहाजले सामुद्रिक यात्रा सफलतापूर्वक गरिरहेको छ । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामीबाट यात्रा थालेको यो जहाज महासागरमा अघि बढिरहेको छ । आजका दिनमा यो उत्तरपश्चिम एटलान्टिक महासागरमा आफ्नो यात्रा अघि बढाइरहेको छ । ३ सय ६५ मिटर लामो तथा २ लाख ५० हजार ८ सय टन गह्रुंगो यो […] The post समुद्रबाट मिथेन उत्सर्जनको चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकै सबैभन्दा ठूलो क्रुज जहाज ‘आइकन अफ दी सिज’ आफ्नो पहिलो यात्रामा निस्कियो

विश्वकै सबैभन्दा ठूलो यो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्किसकेको छ । आइतबार फ्लोडियाको मायामीमा यो जहाजको उद्घाटन गरिएको छ ।

खाद्यान्न ओसार्ने जहाज  नयाँ मार्ग प्रयोग गरेर युक्रेनी बन्दरगाहमा

खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन्। युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन्। यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन्। युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो। टर्कीको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्र

यस्तो छ संसारकै सबैभन्दा ठूलो विद्युतीय पानीजहाज (फोटो फिचर)

काठमाडौं- संसारको सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज याङ्त्जे रिभर थ्री गर्जेज १ ले हुबेइको यिछाङमा आफ्नो पहिलो यात्रा गरेको छ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार जहाजमा ठूलो ब्याट्री क्षमता छ । जहाज ७५०० किलोवाट आवर केडब्लूएच क्षमताको ब्याट्रीद्वारा संचालित छ । जुन एक सयभन्दा बढी विद्युतीय सवारी साधनको ब्याट्री क्षमता बराबर हो । […]

सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा ध्वस्त

संसारको सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ । एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सीएनएनले उल्लेख गरेको हो ।

‘बुद्धले जहाज संख्या २१ पुर्‍याउँदैछ, सुरक्षामा सम्झौता हुँदैन’

६ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ । निकट भविश्यमा आधा दर्जन जहाज थप्ने तयारी गरिरहेको कम्पनीले पोखरा केन्द्रित क्षेत्रीय उडान आक्रामक रुपमा विस्तार गरिरहेको छ । नेपालमा हवाइ यात्रु र उडान संख्या बढिरहँदा बेलाबेला सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको […]

इरानी नौसेनोको सबैभन्दा ठूलो जहाजमा आगलागी

एजेन्सी। इरानको सबैभन्दा ठूलो युद्धपोतमा आगो लागेको छ। ओमानको खाडीमा आगो लागेपछि डुबेको युद्धपोतबारे थप जानकारी आएको छैन। मिडियाकाअनुसार, युद्धपोतमा लागेको आगो निभाउन दमकलकर्मीले प्रयास गरेका थिए। आगो लागेपछि जहाजमा रहेका ४०० सैनिक भागेको र तीमध्ये ३३ जना घाइते भएका थिए। यो जहाज निर्माण बेलायतमा भएको थियो। आगलागीको घटनालाई इरानले शंकाको घेरामा राखेको छ।

निषेधाज्ञाका बीच बुद्ध एयरले भित्र्याउँदैछ नयाँ जहाज

६ जेठ, काठमाडौं । नेपालको निजी लगानीको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले जहाज थपेको छ । कम्पनीको एटीआर ७२-५०० जहाज आज भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैछ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो जहाज साँझ साढे …

एयरबसद्वारा सुपरजम्बो ए ३८० जहाज निर्माण बन्द गर्ने घोषणा

काठमाडौं । युरोपेली हवाई जहाज निर्माण कम्पनी एयरबसले विश्वकै सबैभन्दा ठूलो सुपर जम्बो ए ३८०को निर्माण कार्य अब