काठमाडौं : युरोपेली हवाइजहाज निर्माता कम्पनी एयरबसले 'खाने तेल' हालेरै 'ए ३८० सिरीज' को जहाज सफलतापूर्वक लामो समयसम्म उडाएको छ। हवाइजहाज उडानमा पेट्रोलियम हवाई इन्धनको विकल्पमा केही वर्षयता अध्ययन र प्रयोग गर्दै आएको एयरबसले 'सस्टेनेबल एभिएशन फ्युल' (एसएएफ) नाम दिइएको इन्धन प्रयोग गरेर आफ्नो सबैभन्दा ठूलो प्यासेन्जर एयरक्राफ्ट 'ए ३८०'…