काठमाडौँ, ८ मंसिर । गरिमा विकास बैंक आजदेखि १५औं बसन्तमा प्रवेश गरेको छ । १५औं बार्षिकोत्सबको अवसरमा बैंकले आफ्ना २१ शाखा कार्यालयहरुमा आयोजित “बृहत रक्तदान“ कार्यक्रम गरेको हो । ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेर बैंकले ११ सय ५५ प्वाइन्ट रगत संकलन पनि गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न […]