साउदी अरेबियाबाट साढे ११ हजार गैरकानुनी कामदारलाई देश निकाला

दोहा – साउदी अरेबियाले ११ हजार ६४७ गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । विदेशी आप्रवासी नागरिक तथा श्रम कानुन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई देश निकाला गरिएको राहदानी महानिर्देशनालय (जवाजत)ले जनाएको छ । जवाजतका अनुसार १४-२० अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानमा सुरक्षा अधिकारीहरूले गत साता १३ […]

सम्बन्धित सामग्री

साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए । यसैबीच, […] The post साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लिबियाद्वारा ९६३ गैरकानुनी आप्रवासीलाई देश निकाला

लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ९६३ गैरकानुनी आप्रवासीहरूलाई उनीहरूको सम्बन्धित देश इजिप्ट र नाइजेरियामा निर्वासन गरेको हो ।

तीन महिनामा २१ जना चीनियाँ नागरिकलाई देश निकाला

नेपालले चालु आर्थिक वर्षको तीन महिनामा २१ जना चीनियाँ नागरिकलाई देश निकाला गरेको छ। ०८० वैशाखदेखि असारसम्मको अवधिमा उनीहरुलाई निकाला गरिएको हो। नेपालमा रहेर गैरकानुनी गतिविधिमा संलग्न रहेको पाईएपछि उनीहरुलाई देश निकाला ...

३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्

गैरकानुनी कार्यमा संलग्न ३३२ विदेशी देश निकाला

पर्यटकलगायत विभिन्न भिसामा प्रवेश गरी नेपालमा बसेर गैरकानुनी कार्यमा संलग्न भएको पाइएपछि सरकारले ३ सय ३२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ ।सन् २०२० भित्र विभिन्न २० मुलुकमा ती विदेशी नागरिकले भिसामा आएर विभिन्न गैरकानुनी धन्दा गरेको पाइएपछि अध्यागमन विभागले देश निकाला गरेको हो । देश निकाला हुनेमा सुन तस्करीदेखि मानव बेचविखनसम्मका १७ प्रकारका […]