सर्लाहीमा एक लाख ६८ हजारले खोप लगाए

प्रकाश मैनाली सर्लाही । सर्लाहीमा अहिलेसम्म १ लाख ६८ हजार जनाले कोभिड–१९ कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । गत माघदेखि सुरु भएको खोप अभियानमा कोभिशिल्ड, भेरोसेल र जोन्सनको गरी विभिन्न चरणमा भएका खोप अभियानमा १ लाख ६८ हजार जनाले खोप लगाएका हुन् । जिल्लाका २० वटै पालिकाहरुमा गरी जम्मा १ लाख ६८ हजार जनाले […]

सम्बन्धित सामग्री

सर्लाहीमा ११ लाख क्विन्टल उखु क्रसिङ, २५ करोडभन्दा बढी भुक्तानी

चालु सिजनको हालसम्म सर्लाहीमा ११ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ भएको छ। जिल्लामा रहेका दुई वटा उद्योगले गरेर उक्त परिमाणमा उखु क्रसिङ गरेका हुन्। सर्लाहीमा हाल तीनवटा चिनी उद्योग रहेपनि हालसम्म...

सर्लाहीमा सहकारीका कर्मचारीले बोकेको पाँच लाख रुपैयाँ लुटियो

जनकपुरधाम – सर्लाहीमा अज्ञात समूहले सहकारीका कर्मचारीको साथबाट पाँच लाख रुपैयाँ लुटेको छ। बिहीबार बिहान करिब साढे ११ बजे हरिपूर्वा नगरपालिका–६ हनुमान चोकमा लुटपाट भएको प्रहरीले जनाएको छ। बैंकबाट रकम झिकेर जयगंगा बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र वसन्तपुरपुरतर्फ जाँदै गर्दा अज्ञात समूहले उक्त रकम लुटेको खबर आएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

सर्लाहीमा चार लाख ७९ हजारभन्दा बढी मतदाता

सर्लाही : सर्लाहीमा मतदाताको संख्या  चार लाख ७९ हजार बढी मतदाताको सङ्ख्या पुगेको छ।जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा कुल मतदाताको सङ्ख्या चार लाख ७९ हजार ३८ पुगेको हो। गत वैशाख स्थानीय तह निर्वाचनमा जिल्लामा चार लाख ७४ हजार ४३९ जना मतदाता थिए।अहिले चार हजार ५९९ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कुल मतदातामध्ये दुई लाख ५९ हजार ४१४ जना पुरुष, दुई लाख १९ हजार ६१४ जना महिला र १० जना अन्य रहेका छन्।यस्तै, सर्लाहीमा ३१२ वटा मतदातस्थल र त्यसअन्तर्

सर्लाहीमा जुवा खेलिरहेका १२ जना पक्राउ

जनकपुरधाम । सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जना पक्राउ परेका छन् । हरिवन नगरपालिका-२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीको प्रहरीले […]

सर्लाहीमा १५ लाख नदिँदा बालकको हत्या गर्ने सात जना पक्राउ

जनकपुरधाम । सर्लाहीमा सेप्टिक ट्याङ्कीमा शव भेटिएका बालकका परिवारले १५ लाख रुपैयाँ नदिँदा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ । मलगंवा नगरपालिका–१२ गम्हरिया बस्ने दीपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भनिने आकाश ठाकुरको शव सेप्टिक ट्याङ्कीमा भेटिएको थियो । आकाश २० चैतको राति ८ बजेदेखि हराएका थिए । परिवारले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि […]

सर्लाहीमा करिब पौने पाँच लाख मतदाता

मधेस प्रदेशको सबैभन्दा बढी जनसंख्या हुने जिल्लामा पर्ने सर्लाहीमा स्थानीय तहको चुनावको लागि चार लाख ७४ हजार मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।...

सर्लाहीमा इलेक्ट्रिक होलसेल पसलमा आगलागी

जनकपुरधाम – सर्लाहीमा इलेक्ट्रिक पसलमा आगलागी हुँदा लाखौँ रकम बराबरको क्षति भएको छ। जिल्लाको मलंगवा नगरपालिका– ९ बसपार्कस्थित होलसेल पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। आगलागीले स्थानीय ५० वर्षीय रामनाथ चौधरीले सञ्चालन गरेको पसलमा पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ। पसलका सबै […]

डेढ लाख घुससहित सर्लाहीमा दुई वडा सदस्य पक्राउ

काठमाडौं : सर्लाहीमा दुई वडा सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ।इश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई उपभोक्ताबाट घुसवाफत लिएको एक लाख ५० हजार रुपैयाँसहित अख्तियारले पक्राउ गरेको हो।अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत उनीहरूले उक्त घुस लिएका थिए।अख्तियार बर्दिवासबाट गएको टोलीले साह र रायलाई उक्त रकमसहित लालबन्दी नगरपालिका&

स्रोत नखुलेको ५ लाखसहित सर्लाहीमा युवती पक्राउ

३१ असार, जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलको  पाँच  लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको […]

सर्लाहीमा पेट्रोल पम्पमा लुटपाट

सर्लाही । सर्लाहीमा हातहतियारसहित आएका लुटेराहरूको एक समूहले पेट्रोल पम्पमा लुटपाट गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका २ स्थित  संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा आज अबेर साँझ लुटपाट भएको हो ।पर्सा गाउँपालिका ३ का अध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित आएका लुटेराहरूले लाखौं रकम लुटपाट गरेर फरार भएको प्रहरीले जनाएको छ । लुटेराहरूले हवाई फायर गरी ४ लाख रुपैयाँ लुटेर भागेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले जानकारी दिए ।