काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन लगत्तै सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “स्थानीय तहको निर्वाचन भनेको बार वा इन्जियरिङ एसोसिएनको चुनाव होइन । कांग्रेसको छाता ओढेर […]