एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

भक्तपुर : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। पित्तथैलीमा पत्थर देखिएपछि बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। बस्नेतको आजै अप्रेसन गरिने छ।

सम्बन्धित सामग्री

एनआरएनएको कार्यालयमा तनाव, प्रहरीले थाल्यो अनुसन्धान

१४ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित कार्यालयमा मंगलबार तनाव सिर्जना भएको छ । एनआरएनएको आरके शर्मा नेतृत्वको असन्तुष्ट पक्षले आफूहरुलाई दुर्व्यवहार र कुटपिट भएको भन्दै उजुरी दिएको छ । प्रहरी वृत्त, दरबारमार्गमा दिएको उजुरी अनुसार, शर्मा नेतृत्वको टोली मंगलबार एनआरएनएको कार्यालयमा पुग्दा एमाले नेता महेश बस्नेत र युवा संघको टोली त्यहाँ […]

एनआरएन कार्यालयमा तनाव

काठमाडौँ। गैर आवासीय नेपाली संघको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा दुई पक्षबीच तनाव भएको छ । एमाले नेता महेश बस्नेत समेतको सहभागितामा कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित टीम पुगेपछि विवाद र हातपात भएको हो । पराजित पक्षले केन्द्रीय कार्यालय कब्जा गर्न खोज्दा प्रतिकार गरेको संस्थापन पक्षको भनाइ छ । पराजित पक्षले भने युवा संघका कार्यकर्ताले आरके […]

‘अपहरणको एम्बुस थाप्ने’ सुरेन्द्र यादवलाई फेरि झड्का

काठमाडौं, २० असार । तत्कालीन संघीय समाजवादी पार्टी फुट्न लाग्दा बचाउन सांसद डा. सुरेन्द्र यादवको भूमिका महत्वपूर्ण रहेको छ । फुटका लागि तयारी पूरा भएपछि महोत्तरीबाट प्रत्यक्ष निर्वाचिन यादव केपी शर्मा ओली सरकारमा स्वास्थ्यमन्त्री बन्ने पक्कापक्की भएको थियो । यादवको घरमै पुगेका थिए एमाले नेता महेश बस्नेत, तत्कालीन एमालेमा रहेका र निवर्तमान मन्त्री किसान श्रेष्ठ […]