एमाले दैलेख जिल्ला अधिवेशन माघमा

दैलेख । नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन माघ २७ गतेदेखि गर्ने भएको छ । नेकपा एमाले जिल्ला कमिटीको बैठकले पार्टीको आठौं जिल्ला अधिवेशन यही माघ २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशनमा पच्चीसजना संगठित सदस्य बराबर एकजना प्रतिनिधि आउन पाउने नेकपा एमाले पार्टी कार्यालय दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायका बताए […] The post एमाले दैलेख जिल्ला अधिवेशन माघमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि

८ चैत्र, सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ । वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने छन् । बिहान ११ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । अधिवेशनअन्तर्गत आज उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेस गर्ने तालिका […]

स्थगित एमाले हुम्लाको जिल्ला अधिवेशन हुँदै

सिमकोट – नेकपा एमाले हुम्लाको स्थगित नवौं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ। जिल्ला समितिको सचिवालय बैठकले स्थगित जिल्ला अधिवेशन आजदेखि गर्ने निर्णय गरेको हो। एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले दुई पटक स्थगित पार्टीको नवौं जिल्ला अधिवेशन सदरमुकाम सिमकोटमा हुने जानकारी दिए। उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको बताए। […]

एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै  बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन,

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट, २३ पुस: नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी […]

एक महिना सर्‍यो एमाले हुम्लाको जिल्ला अधिवेशन

सिमकोट – नेकपा एमाले हुम्लाको नवौं अधिवेशन एक महिना पछि सरेको छ। आकस्मिक रुपमा बसेको जिल्ला कमिटीको बैठकले विशेष परिस्थिति भएकोले जिल्ला अधिवेशन एक महिनाका लागि पछि सार्ने निर्णय गरेको हो। एमाले प्रदेश कमिटी एवं जिल्ला कमिटी सदस्य रुपा शाहीले केन्द्र र जिल्ला इन्चार्जको निर्देशनअनुसार जिल्ला अधिवेशन एक महिनाका लागि पछि सारिएको बताइन्। आजबाट सुरु […]

एमाले जिल्ला अधिवेशन: आठ वर्षपछि जाम खुल्दै

काठमाडौं, पुस २३ । नेकपा (एमाले)ले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ। एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन्। त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन

एमाले जिल्ला अधिवेशन आज

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ७७ वटै जिल्ला अधिवेशन आज शुक्रबार हु“दै छ । अधिवेशन उद्घाटन भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट गर्ने कार्यक्रम रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम छ […] The post एमाले जिल्ला अधिवेशन आज appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ मा

नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ।...

विवादका बीच एमाले सुनसरीको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा

विवादका बीच एमाले सुनसरीको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरिएको छ । इनरुवास्थित ओम साई पार्टी प्यालेसमा बुधबार आयोजित संयुक्त बैठकले इनरुवा नगरपाकिालका पूर्वमेयर खेमराज पोखरेलको संयोजकत्वमा जिल्ला अधिवेशन आयोजक...