एमाले पर्सा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

वीरगञ्जमा भइरहेको नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । पर्सा एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व चयनका राति नै  बन्द सत्र सुरु भएको थियो । तर बन्द सत्रमा नेतृत्वमा सहमति जुट्न सकेन । नेतृत्व निर्वाचन प्रक्रियामा लैजाने वा सहमतिको वातावरण बनाउने निर्क्यौल नभएपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।बन्द सत्रमा जिल्ला अध्यक्ष प्रभु हजराले राजनैतिक प्रतिवेदन,

सम्बन्धित सामग्री

सहमति नजुटेपछि एमाले पर्साको अधिवेशन स्थगित

कृष्णउदास खनाल, वीरगन्ज । पर्साको वीरग्गन्जमा मंगलबारबाट सुरु भएको एमाले पर्साको अधिवेशन स्थगित भएको छ । नेतृत्व चयनमा सहमति नजुटेपछि नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो । वीरगन्जमा मङ्गलवार उद्घाटन समारोह सकिएपछि नेतृत्व चयनका लागि मंगलबार राति नै  बन्द सत्र सुरु भएको थियो ।तर, बन्द सत्रमा नेतृत्व चयनमा सर्व सहमति हुन […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

चितवन एमाले अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित

चितवन । नेकपा (एमाले) चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले विज्ञप्ति जारी गर्दै अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएका हुन् ।

चितवन एमाले अधिवेशनको चुनावी प्रक्रिया स्थगित

चितवन । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ विज्ञप्ति निकाले अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका छन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको […]