विद्यार्थीका निःशुल्क आँखा परीक्षण

बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो ।

सम्बन्धित सामग्री

कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

अछाम कारागारमा रहेका ९० जना कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ। मङ्गलसेन नगरपालिका र नेपाल नेत्रज्योति सङ्घको समन्वयमा ६ जना महिला र दुई जना बालकको निःशुल्क आँखा परीक्षण गरिएको हो।

नख्खु कारागारमा निःशुल्क आँखा परीक्षण शिविर

ललितपुर, १८ माघ । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिइन् । अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले […]

कपिलवस्तुमा एक हजार बढीको निःशुल्क आँखा परीक्षण

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक हजार एक सय १२ जनाले निःशुल्क आँखा परीक्षण गराएका छन्। महाराजगञ्ज–५ को उदयपुर स्वास्थ्यचौकीमा दुईदिने निःशुल्क आँखा शिविरमा उनीहरुले नेत्र परीक्षण गराएका हुन्।

काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

गुल्मीका ८१ सवारीचालकको निःशुल्क आँखा परीक्षण

गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले ८१ जना सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ।  नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रमा तीन दिनसम्म संचालन भएको शिविरमा सार्वजनिक सवारी साधनका सवारी...

अन्धोपन न्यूनीकरणका लागि निःशुल्क आँखा परीक्षण

आँखाको समस्यालाई न्यूनीकरण गर्नका लागि महानगरपालिकाले रामलाल आँखा अस्पताल र तेज कोहली रुईत फाउण्डेशनसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको हो।...

मकवानपुरमा सञ्चारकर्मीको आँखा परीक्षण

हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा आयोजिता शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघका मकवानपुर...

१२१ कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीको समन्वयमा कारागार कार्यालय रामेछापमा रहेका एक सय २१ जना कैदीबन्दीको निःशुल्क परीक्षण गरिएको छ। कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा जेल...

ढोरपाटन नगरपालिकामा नौ सय जनाको निःशुल्क आँखा परीक्षण

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो।

बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।  कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल ...