काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

सम्बन्धित सामग्री

नख्खु कारागारमा निःशुल्क आँखा परीक्षण शिविर

ललितपुर, १८ माघ । नख्खु कारागारमा रहेका आठ सय १६ जना कैदीबन्दीको आज आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ कीर्तिपुर आँखा अस्पतालले कारागारमा निःशुल्क आँखा जाँच गरेको अस्पतालका अध्यक्ष एवं आँखा रोग विशेषज्ञ प्रा डा सविना श्रेष्ठले जानकारी दिइन् । अस्पतालले चार दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । प्रा डा श्रेष्ठले […]

कामनपाद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।

निःशुल्क आँखा शिविर सञ्चालन

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । मध्यविन्दु वडा १५ पर्सौनीमा गरिएको शिविरमा पाँचसय बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

पुनः दृष्टि फर्किँदा ...

आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले जनाएको छ। पहुुँच र पैसाको अभावमा कोही पनि नागरिक दृष्टिविहीन भएर बस्न नपरोस् भन्ने ध्येयले सङ्घले देशका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दैै आइरहेको छ।

मोतियाविन्दुको शल्यक्रियापछि पुनः दृष्टि फर्किदा …

नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो । ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रियासमेत गरिएको सङ्घले …

पोखरा १३ का ३०० जनाको निःशुल्क आँखा परीक्षण

काठमाडौं । पोखरा महानगरपालिका वडा १३ ले ३०० वडाबासीको आँखा परीक्षण गरेको छ । लायन्स क्लब, वडा कार्यालयको आयोजनामा दुई सय महिला र एक सय पुरुषले आँखा परीक्षण गराएका हुन् । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने शिविर सञ्चालन सम्पन्न भएको हो । एक दिने निःशुल्क आँखा शिविरमा ७ जनामा मोतियाविन्दु फेला परेको अध्यक्ष […]

मकवानपुरमा सञ्चारकर्मीको आँखा परीक्षण

हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । विश्व दृष्टि दिवसको अवसरमा आयोजिता शिविरमा ६६ जना सञ्चारकर्मीको आँखा परीक्षण गरिएको महासंघका मकवानपुर...

आँखा शिविरका बिरामीलाई निःशुल्क यातायातको व्यवस्था

सिमकोट – आँखा शिविरका लागि शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि निःशुल्क यातायातको व्यस्था गरिएको छ। आर्थिक अवस्था न्यून भएका बिरामीलाई घरबाट शिविरस्थल याल्वाङ जान कठिन हुने देखिएपछि गाउँपालिकाले निःशुल्क यातायात व्यस्था गरेको हो। नाम्खा गाउँपालिकाका लेखा प्रमुख आश्विनीकुुमार देवकोटाका अनुुसार गाउँपालिका केन्द्र याल्वाङमा सञ्चालन शुक्रबारबाट हुने निःशुल्क आँखा परीक्षण तथा मोतीविन्दुको शल्यक्रिया शिविरमा बिरामीलाई शिविर सञ्चालन […]

बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।  कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल ...

विद्यार्थीका निःशुल्क आँखा परीक्षण

बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो ।