एमसिसीबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरिएको छ। बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो। समूहहरूको छलफलमा एमसिसीका विषयमा तल्लो तहसम्मका कार्यकर्...

सम्बन्धित सामग्री

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि गिराउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ। जारी केन्द्रीय समितिको बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्। ‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने

राप्रपाद्वारा कोशी प्रदेश नामाङ्करणको विरोधमा जारी आन्दोलनबारे सरकारको धारणा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेश नामाङ्करणको विरोधमा भइरहेको आन्दोलनको बारेमा सरकारको धारणा माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी प्रदेश नामाकरणका विषयमा द्वन्द्व सुरु भएको भन्दै यस विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए । उनले कोशी प्रदेश नामाङ्करणमा भइरहेको विरोधमा जारी प्रदर्शनलाई सरकारले अनदेखा गरिरहेको […]

माओवादीले माग्यो व्याख्यात्मक घोषणाको अमेरिकी धारणा

काठमाडौं, असार २७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुनमा संसद्बाट एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित भएपछि अमेरिकाको धारणा माग्दै सरकारले पत्र लेख्नुपर्ने माग गरेको छ । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा’दयगत अमेरिकाले आफ्नो धारणा व्यक्त गर्नुपर्ने विषयमा सरकारले अविलम्ब पत्र लेख्नुपर्ने माग गरेका हुन् । […]

भानु नगरपालिकाको केन्द्रबारे कांग्रेसको धारणा माग

काठमाडौँ – तनहुँको भानु नगरपालिका वडा २ मा नेपाली कांग्रेस कार्यसमितिको बैठकले नगरपालिकाको केन्द्रका सम्बन्धमा स्पष्ट धारणा बनाउन पार्टीसँग आग्रह गरेको छ। भानु नगरपालिकाको केन्द्र वडा नम्बर २ मा कायम भएकोमा २०७६ को माघ २३ गतेको नगरसभाले केन्द्र परिवर्तन गरी वडा नम्बर १ को भन्सारमा कायम गरेको थियो। त्यसविरुद्ध सर्वोच्चअदालतमा रिट दायर भएको थियो। सर्वोच्चले […]

एमसिसीका विषयमा अहिले कुनै धारणा बनाएका छैनौं : उपाध्यक्ष बादल

नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको माग पूरा भए एमसिसीबारे धारणा बनाउने बताएका छन् । पार्टीको कर्णाली प्रदेश प्रशिक्षणका लागि सुर्खेत आएका थापाले पहिले १४ सांसद पदमुक्त हुनुपर्ने र...

एमाले प्रतिनिधिहरुको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

१६ असोज, काठमाडौं । नेकपा एमाले विधान महाधिवेशनका प्रतिनिधिहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका छन् । ललितपुरको गोदाबरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा नेताहरुले एमसीसीबारे धारणा मागेका हुन् । केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् । […]

चीनसँगको सीमा विवादबारे समान धारणा बनाउन जनप्रतिनिधिलाई स्थानीयको दबाब

सिमकोट– चीनसँगको सीमाना लाप्चादेखि हिल्सासम्मका सीमा विवादबारे एउटै धारणा बनाउन नाम्खा गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिहरुसँग माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको परस्पर विरोधी धारण आउन थालेपछि स्थानीय बासिन्दाहरुले यस्तो माग गरेका हुन्। नाम्खा गाउँपालिका वडा नम्बर १ का वडा सदस्य तक्दीर लामाले एउटै परिवारभित्रका सदस्यबीच राष्ट्रिय मुद्दामा परस्पर विरोधी विचार सार्वजनिक गर्ने काम राम्रो नभएको […]

अध्यादेशमा समान धारणा बनाइने

सत्ता गठबन्धनभित्र संघीय संसद्को नवौं अधिवेशनमा पेस हुने अध्यादेशमा भने समान धारणा बनाउने सहमति भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार संसद् बैठक सुरु हुनुअघि बसेको गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूको संयुक्त बैठकले अध्यादेशमा समान धारणा बनाउने सहमति गरेका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार नै सरकारले बुधबारको संसद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश भने पेस गरेको छ । गठबन्धनको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रीहरूसँग संसद्मा पेस हुने विषय र अन्य विषयबारे जानकारी माग...

एमसीसीबारे सरकारको धारणा माग

काठमाडौं, साउन २७। संसद्मा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आक्रामक रूपमा प्रस्तुत हुँदै एमसीसीबारे सरकारसँग स्पष्ट धारणा माग गरेको छ । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक मंगलवार संसद् बैठकमा भाषण गरेका एमाले संसदीय दलका नेता केपी ओली सरकारप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै सरकारसँग जवाफ माग गरेका हुन् । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोस्टममा […]

ढुंगा गिट्टीको विषयमा विपक्षीले मागे प्रदेश-१ सरकारको धारणा

२८ जेठ, विराटनगर । प्रदेश-१ को प्रदेशसभामा विपक्षी दलले ढुंगा गिटी विदेश निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले संघीय सरकारले बजेटमा राखेको ढुंगा गिटीको निर्यातको विषयमा प्रदेश सरकारको धारणा माग गरेका हुन् । ‘कि, म माटो बेचेर सत्ता टिकाउन संघीय सरकारलाई सघाउँछु भनेर घोषणा […]