KATHMANDU: Stay informed with Nepal News’ daily evening briefing, covering the most significant developments from Nepal and around the world. From politics and economy to sports, entertainment, and culture, we bring you a concise summary of the day’s top stories. President Paudel Offers Prayers at Bouddhanath on Buddha Jayanti: President Ram Chandra Paudel and First […]
२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलस्थित अजितकुमार शाहको घरमा रहेको कागज गोदाममा आगलागी भएको छ ।
सोमबार बेलुकी पौने ९ बजेतिर बिजुलीको तार सर्ट भएर आगो लागेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । घरमा …
२९ वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुदीप भण्डारीले जानकारी दिए ।
पुल भासिएपछि अहिले राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ …
काठमाडौँ । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ । ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्र मन्त्री डा. आरजु राणालाई हस्तान्तरण गरे । मित्रता र सद्भावनाको एक महत्त्वपूर्ण संकेतका रूपमा ईभी उपहार दिइएको भारतीय दूतावासले जनाएको छ । ‘जलवायु परिवर्तन, […]