फोनपेको एकाधिकारले विद्युतीय भुक्तानी प्रणाली नै जोखिममा

बुधबार दिनभर फोनपेको सेवा अवरुद्ध भयो, जनताले समस्या भोगे तर के कारणले समस्या भयो भनेर कम्पनीले सर्वसाधारणलाई मात्रै होइन, नेपाल राष्ट्र बैंकलाई पनि जानकारी दिएको छैन ।

सम्बन्धित सामग्री

नेपाल–भारत विद्युतीय भुक्तानी प्रणाली विकास गर्न नियामकीय संयन्त्र स्थापना हुने

नेपाल राष्ट्र बैंकका अनुसार भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ (यूपीआई) र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको हो ।

सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली मार्फत

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (इएफटी) मार्फत वितरण गर्न सुरु गरेको छ । ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता सिधै लाभग्राहीको बैंक खातामा पठाउन थालिएको हो । आर्थिक वर्ष २०७९÷०८० मा चौंथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, […]

‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रवीणकुमार रानाले जानकारी दिए। ‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैंक खातामा पठाइनेछ। सम्झौता गरिएका बैंकको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले […]

ठूलो कारोबारमा छैन विद्युतीय भुक्तानी

पछिल्ला महिनाहरूमा स–सानो विद्युतीय कारोबार बढे पनि ठूलो रकमको भुक्तानी भने निराशाजनक देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको चैत महिनाको विद्युतीय कारोबारको विवरणमा यस्तो पाइएको हो । तथ्यांकले यस्ता प्रयोगकर्तामात्र नभई कारोबार रकम र कारोबार संख्या पनि बढेको देखाउँछ । तर, ठूला कारोबारमा हुने विद्युतीय भुक्तानी प्रणाली अर्थात् आरटीजीएसतर्फ भने कारोबार […]

अझै लागू भएन सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी प्रणाली

हेटौंडा : बागमती प्रदेश सरकारले ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा ढिलाइ भएको छ।प्रदेश सरकारले गत आर्थिक वर्ष नै ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली अझै कार्यान्वयन नभएको हो। सरकारले गत आवमा बागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी थालेको थियो।तर चालू आवको दुई महिना बितिसक्दा पनि सरकारले प्रदेशमा गुड्ने यात्रुवाहक सार

बैतडीमा पहिलो विद्युतीय भुक्तानी सेवा सुरु

बैतडी : बैतडीमा पहिलोपटक विद्युतीय भुक्तानी ‘क्यास लेस’ सेवा सुरु भएको छ। ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु गरेकाे हो।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको सुरुवात तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले बताए। यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तह समेत दशरथचन्द नगरपालिका बनेको छ।उनले भने, 'विद्युतीय भुक्तानी प्रण

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

काठमाण्डाै – देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले आज स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गर्नुभयो ।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको शुरुआत् गर्नुहुँदै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले शासकीय संयन्त्रमा सू...

७५३ वटै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले बिहीबार स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत गरेका हुन् । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत भुक्तानी प्रणालीको शुरुआत गर्नुहुँदै महालेखा नियन्त्रक अर्यालले राष्ट्रको एकीकृत लेखा राख्ने निकाय महालेखा कार्यालय भएकाले छिटो छरितो, भरपर्दो र विश्वसनीय लेखाङ्कन र प्रतिवेदनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।उनले शासकीय संयन्त्रमा

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आवद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि आवद्ध भएको हो