सेन्ट्रल जाेन भलिबल : नेपाली महिला टोलीको लगातार पाँचौँ जित, फाइनलमा उज्वेकिस्तानसँग खेल्ने

काठमाण्डाै – एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पनि नेपाली महिला टोली विजयी भएको छ ।  बङ्गलादेशको ढाकामा आज साेमवार भएको खेलमा नेपाली महिला टोलीले किर्गिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । नेपालले किर्गिस्तानलाई २५–८, २५–१४ र २५–१७ को सेटमा हराएको हो ।  नेपालले यसअघि श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो । नेपाली महिला टोली अपराजित रहँदै फाइलनमा पुगेको छ । उपाधिका लागि नेपालले उज्वेकिस्तानसँग खेल्नेछ । आज उज्वे...

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन महिला टोली सम्मानित

पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा यसै महिना सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला टोली र पुरुष टोली बुधबार सम्मानित भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले सेन्ट्रल जोन विजेता महिला टोलीलाई नगदसहित तथा चौथो भएको पुरुष टोलीलाई खादाले सम्मानित गरेको हो […]

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।गत मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक […]

उपाधि विजेता महिला भलिबल टोली स्वदेश फर्कियाे

काठमाण्डाै – बङ्गलादेशमा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपको उपाधि विजेता नेपाली महिला टोली आज बिहीवार स्वदेश फर्किएकाे छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । त्रिभुवन विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो । गएकाे मङ्गलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै विजेता बनेकाे थियो । बङ्गलादेशको मिरपुरमा रहेकाे शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालल...

स्वर्ण विजेता महिला भालिबल टोली स्वदेश फिर्ता

बंगलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली बिहीवार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा लगायतले स्वागत गरे । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।      गत मंगलवार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बंगलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ...

उपाधि जितेर फर्किएको महिला भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत, तस्वीरहरू

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली बिहीबार स्वदेश फर्किएको छ।विमानस्थलमा उनीहरूको भव्य स्वागत भएको छ। उनीहरुलाई फुलमाला अबिरले भव्य स्वागत गरिएको हो।बुधबार मात्र बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो।उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय गरेको हो। यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्क

सेन्ट्रल जोन भलिबल – नेपाली पुरुष टोली पदक विहिन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोली एभिसी सेन्ट्रल जोनको च्याम्पियन बने पनि पुरुष टोली भने पदक विहिन बनेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग ३–० ले पराजित हुँदै नेपाल पदक विहिन भएको थियो । उज्वेकिस्तानले नेपाललाई २५–१५,२५–१७,२५–२२ ले हराएको थियो । दुई वर्षअघि स्वदेशमा भएको च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको […]

महिला भलिबलको फाइनलमा नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं :  बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्यालेन्ज अन्तर्गत उपाधिका लागि नेपाली महिला टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साविक विजेता नेपाल जारी प्रतियोगितामा अपराजित छ। यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाली महिला टोली आज पनि प्रभावशाली जितको तयारीमा छ। राउण्ड रोबिन लिगका आधारमा

महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ । सोमबार सहिद सुरावर्दी कभर्डहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो । सुरुआतबाटै दबाब बनाएको नेपालले २५–८, २५–१४, २५–१६ ले खेल आफ्नो पक्षमा पारेको हो । सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ । फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

एसियन सेन्ट्रल जोन भलिबलमा नेपाली महिला टोली फाइनल प्रवेश

काठमाडौं, ११ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । बंगलादेशको ढाकामा आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५–२०,२५–२३ र २५–१४ को जित निकाल्यो । नेपालले आफ्नो अपराजित यात्रा […]