महाशिवरात्रीमा सेनाको कवाज, टुँडिखेलमा यस्तो देखियो सेना दिवसको रौनक

काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशरभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो। सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा…

सम्बन्धित सामग्री

सुर्खेतमा दुई दिनपछि मनाइयो सेना दिवस

१९ फागुन, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर सुर्खेतले दुई दिनपछि बिहीबार सेना दिवस मनाएको छ । सेना दिवस १७ गते मंगलबार भए पनि अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्धको आन्दोलन चर्किएपछि कर्फ्यू लगाइएका कारण दुई दिन पछि सेना दिवस मनाइयको हो । सेनाले प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ […]

टुँडिखेलमा सेना दिवसको रौनक (तस्बिरहरु)

काठमाडौँ– नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ। कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कला संस्कृति प्रस्तुत गरेको थियो। हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ। सेनाले विभिन्न सांस्कृतिक कार्यक्रम र साहसिक खेलहरु प्रस्तुत गरेको थियो। शिवरात्री एवं सेना दिवसको बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर […]

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (फोटोफिचर)

काठमाडौं, १७ फागुन । महाशिवरात्रि एवं सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले विभिन्न प्रकारका रोमान्चक सैनिक कौशल प्रदर्शन गरेको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो । तस्विरः मुकुन्द कालीकोटे

यसरी मनाइयो ताप्लेजुङमा सेना दिवस (फोटोफिचर)

महाशिवरात्री तथा सेना दिवसको अवसरमा यहाँ स्थित भीमकाली गुल्मले मार्च पार्स तथा सलामी अर्पणसहितका बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ।...

आज देशभर सेना दिवस मनाइँदै

काठमाण्डाै - नेपाली सेनाले आज देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। नेपाली सेनाले दुई दशकअघिदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । यस पटक बेलायती सेनाको गोर्खा बिग्रेडबाटसमेत ब्यान्ड डिस्प्लेसहित गीतसङ्गीतको धुन प्रस्तुत हुनेछ। जङ्गीअड्...

नेपाली सेनाले आज सेना दिवस मनाउँदै

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ । सैनिक मञ्चमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । सैनिक मञ्चमा परेड तथा तोप […]

आज सेना दिवस, टुँडिखेलमा कवाज

काठमाडौं : सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले मङ्गलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको  सेनाको उनी परमाधिपति हुन्।नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड

सेना दिवस मङ्गलवार, टुँडिखेलमा कवाज

काठमाण्डौ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले भोलि मङ्गलवार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको  सेनाको उहाँ परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । दिवसका अवसरमा सैनिक मञ्चमा परे...

भारतीय राजदूतावासले मनायो ७४ औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गोर्खा सेनाका परिवारको कल्याणका लागि काम गरिने बताए ।उनले भारतीय र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । यस्तै कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे । त्यस अवसरमा उनले भारतको ७४ औं सेना दिवसका अव

यसरी मनाइँदैछ सेना दिवस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च  टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन् ।     समारोहमा राष्ट्रपतिबाट नेपाल एकीकरणको इतिहास, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय र सिपाही वार्षिक–२०७७ लोकार्पणका साथै ‘फ्रि–फल जम्प’मा प्रथम र द्व...