नेपाली सेनाले आज सेना दिवस मनाउँदै

काठमाडौं । नेपाली सेनाले आज सेना दिवस देशभर विविध कार्यक्रम गरी मनाउँदैछ । हरेक वर्ष महाशिवरात्री पर्वको दिन सेना दिवस मनाउने गर्दछ । यस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिंदै छ । सैनिक मञ्चमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ । सैनिक मञ्चमा परेड तथा तोप […]

सम्बन्धित सामग्री

लण्डनमा मनाइयो २६१ औँ नेपाली सेना दिवस

लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६१औँ नेपाली सेना दिवस मनाइएको छ ।

टुँडिखेलमा २६१औं वार्षिकोत्सव तथा सेना दिवस मनाउँदै नेपाली सेना - तस्वीरहरू

काठमाडौं । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले शुक्रवार आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा सेना दिवस मनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रिको दिन सेनाले यो दिवस मनाउँदै आएको छ । सो अवसरमा नेपाली सेनाका जवानहरुले युद्ध कौशल, परेड तथा तोप बढाइँ, कवाज, प्यारासुट ,साँस्कृतिक झाँकी लगायतका प्रस्तुतिहरु देखाएका छन । सर्वसाधारणहरु टुँडिखेल बाहिर रहेर प्रस्तुतिहरु हेरेका थिए । हेलिकप्टर नजिकै आएका कारण धुलो उडेर मानिसहरु केही क्षण अतालिएका थिए । तस्वीरहरू : सुनिल शर्मा /आर्थिक अभियान

तस्वीरहरुमा महाशिवरात्रि तथा नेपाली सेना दिवस

महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजा गरी मनाएको छ । सेनाको कौशलका साथै सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी, उपनेपाली सेनाका परममाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमाा सम्पन्न भएको हो ।

डडेल्धुरामा म्याराथुन दौड हुने

डडेल्धुरा । महाशिवरात्रीको अवसर पारेर फागुन ६ गते डडेल्धुरामा अमरगढी हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवस २०७९ को अवसरमा ढुंगे किल्लाको संरक्षण, प्रवर्द्धन गर्न तथा पर्यटकीय आकर्षण बढाउन रणबम गण दहब्यारेकद्वारा दौड प्रतियोगिताको आयोजना हुन लागेको नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिनुभयो । नागरिक सेना […]

सेनाले अन्तरराष्ट्रिय शान्ति सेना दिवस मनायो

काठमाडौँ - नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण गर्दै आज ‘अन्तरराष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ ।  काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले नेपाली सेना, ने...

बेलायती सेनाका लेफ्टिनेन्ट जनरलद्वारा नेपाली सेनाको प्रशंसा

लन्डनस्थित नेपाली दूतावासमा मंगलबार साँझ आयोजित ‘नेपाली सेना दिवस २०२२’ मा  बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डल (ओबीइ) ले  नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । समारोहका  प्रमुख अतिथि वार्डलले नेपाली सेनाले आफ्नो देशभित्र मात्र नभइ अन्तरराष्ट्रिय स्तरमा समेत ठूलो प्रतिष्ठा कमाउन सफल भएको बताए । संयुक्त राष्ट्रसंघको शान्तिसेनामा सहभागिताका हिसाबले नेपाली सेना संसारकै दोस्रो स्थानमा रहेको धारणा व्यक्त गरे । बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्ध र गोर्खाहरुको

प्रधानसेनापति खुला म्याराथन १४ फागुनमा

सेना दिवस तथा महाशिवरात्रिका अवसरमा आगामी फागुन १४ गते ‘प्रधानसेनपति खुला म्याराथन’ प्रतियोगिता हुने भएको छ । ‘मनोरञ्जनका लागि खेल : एकता, सामूहिक भावना र सामाथ्र्य’ भन्ने नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न म्याराथन बिधा समावेश गरिएको छ ।नेपाली सेना, सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किमी पुरुष म्याराथन […]

यस्तो नेपाली सेना के काम !, खारेज गरिदिए हुन्छ (भिडियो)

काठमाडौं । आज नेपाली सेना दिवस । नेपाल यो दिवस आतिसवाजी सहित काठमाडौंको टुँडीखेलमा मनाइँदैछ । कार्यक्रमका लागि भारतीय सेनापति समेत नेपाल आएका छन्...