प्रधानमन्त्रीको सम्बोधन: एक वर्षभित्रै तीनै तहको निर्वाचन

काठमाडौं । स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन’bout सत्तारूढ दलहरूबीच नै मतभेद रहँदै आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताएका हुन् । ‘एक […] The post प्रधानमन्त्रीको सम्बोधन: एक वर्षभित्रै तीनै तहको निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कोमल वलीले भनिन्: प्रधानमन्त्रीको सम्बोधन रस र भावना नभएको गुनगुन !

काठमाडौँ– नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् । प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए । त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै […]

प्रधानमन्त्रीको सम्बोधन पूरै निराशाजनक : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनले सरकार कोमामा रहेको बिरामीजस्तै भएको टिप्पणी गरेका छन्। प्रधानमन्त्रीको सम्बोधनबारे आफ्नो १२ बुँदे धारणा फेसबुकमा लेख्दै सचिव भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन शुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभास भयो। प्राण र उत्साह नभएको वक्तव्य त्यसमाथी पनि कोरोना तेस्रो लहरले पुरै नागरिकला

प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।सम्बाेधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि स...

देशबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

काठमाडौँ–  प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका उनले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (LIVE)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

३ बजे प्रधानमन्त्रीको सम्बोधन, लगत्तै बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधनको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकार गठन भएको ६ महिनापछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकारले ६ महिनामा गरेका उपलब्धि, कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कामलगायत विषय सम्बोधनमा समेटिन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  प्रधानमन्त्रीको सम्बोधन लगत्तै बालुवाटारमा सरकार सञ्चालनमा सहजीकरण गर्न गठित उच्चस्तरीय राजनीतिक संय...

एमाले महाधिवेशनमा प्रधानमन्त्रीको सम्बोधन : संवाद र सहकार्यमा जोड

१० मंसिर, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य आवश्यक पर्ने बताएका छन् । शुक्रबार नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्ने पनि बताएका छन् । ‘देश र जनतासँग जोडिएका मूल मुद्दामा दलहरुबीच संवाद सहकार्य […]

प्रधानमन्त्रीको सम्बोधन लगत्तै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। दिउँसो साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने ओलीले ४ बजे मन्त्रिपरिषद् बोलाएका हुन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय लिइने बताइएको छ। आज सोमबार नियमित बैठक बस्न लागेको हो। आइतवार पनि मन्त्रिपरिषद बैठक बसेर प्रधानमन्त्री ओलीले विश्वासको मत…

तस्बिरमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय सुरक्षा परिषद्को २०औँ स्थापना दिवसका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर, रासस