धनगढी : नेकपा एमालेका नेता डा भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टीका धेरै नेता कार्यकर्ता अन्यायमा परेको आरोप लगाएका छन्।गृहजिल्ला अछामको बान्नीगढी जयगढ गाउँपालिकामा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन्।उनले पार्टी नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको उल्लेख गरे।पार्टीमा आएको फुटमा अध्यक्ष ओली र नेता नेपा