चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौ पुर्‍याउँछौँः खानेपानी मन्त्री

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन्।...

सम्बन्धित सामग्री

मेलम्चीको पानी वितरण बन्द

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन्।खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए।‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ। अर्बौंको लगा

उपत्यकावासीलाई यसरी वितरण गरिँदैछ मेलम्चीको पानी

काठमाडौँ उपत्यकामा आइतबारदेखि दोस्रोपटक मेलम्चीको पानी आइपुगेको छ । यसअघि, २०७७ साल चैत १५ गतेदेखि मेलम्चीको पानी उपत्यकाको धारामा आइपुगेको थियो । तर, असार १ गते मेलम्चीमा आएको बाढीसँगै पानी वितरण रोकिएको थियो । त्यसको ठिक डेढ वर्षपछि खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेसँगै फेरि उपत्यकामा मेलम्चीको पानी आइपुगेको हो ।उद्घाटन भएसँगै आइतबारदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । मेलम्चीबाट आइतबार पहिलो दिन ५ करोड लिटर मात्रै पानी उपत्यक

मेलम्चीको पानी काठमाडौंका धारामा ११ गतेदेखि आउँछ : खानेपानी मन्त्री

ललितपुर : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी बैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका घर घरका धारामा आउने बताएका छन्।काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सवको अवसरमा आज बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।उनले भने 'मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणको विशेष पहल गर्नु पर्छ र पानी वितरणकाे काम बैशाख ११ गतेबाट घरघरमा पुग्नेगरी गर्नुपर्छ।’सो अवसरमा मन्त्री चौधरीले बोर्डको कार्

चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पुर्‍याउछौं : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्‍याउने बताएका छन् । बिहीबार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार...

मेलम्चीको पानी चैत मसान्तमै राजधानीमा

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताउनुभएको छ । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उहाँले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताउनुभयो । …

चैतमै मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं, फागुन १६ । खानेपानी मन्त्री उमाकान्त चौधरीले निर्धारित समयमा नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै वर्षको चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने प्रतिबद्धता गरिसकेको छ । नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा […]

चैतमै मेलम्चीको पानी वितरण हुने

खानेपानी मन्त्री उमाकान्त चौधरीले  निर्धारित समयमा नै काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने बताएका छन् । उनले मेलम्ची  खानेपानी  आयोजनाको  पुनर्निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए । यसअघि नै सरकारले यसै  वर्षको चैत मसान्तभित्र  मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने  प्रतिबद्धता गरिसकेको छ ।नेपाल खानेपानी संस्थानको ३३औँ वार्षिकोत्सवको अवसरमा संस्थान प्राङ्गण त्रिपुरेश्वरमा आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्

मेलम्चीको पानी सरकारले घोषणा गरेकै समयमा आउँछ : खानेपानी मन्त्री चौधरी

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले सरकारले घोषणा गरेको समयमै पिउन पाउने बताएका छन्। केयूकेएलको १४औं वार्षिकोत्सम समारोहलाई आइतवार सम्बोधन गर्दै चौधरीले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई यसै वर्षभित्र खुवाउने भनी सरकारले गरेको घोषणा र प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा संवोधन गरेको समय अवधिभित्रै काठमाडौंमा पानी ल्याउने…

मेरै कार्यकालमा मेलम्चीको पानी ल्याउँछु : खानेपानी मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले आफ्नै कार्यकालमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने उद्घोष गरेका छन्।